काठमाडौं । नेकपा (एमाले) को समानुपातिक सूचीमा पार्टीका दुई पदाधिकारी छन् ।

निवार्चन आयोगले आइतबार (माघ ४) सार्वजनिक गरेको सूचीअनुसार आदिवासी जनजातितर्फ पुरुषमा उपाध्यक्ष रामबहादुर थापा मगरको नाम छ । महिलामा भूमिका लिम्बु सुब्बा पहिलो नम्बरमा छिन् ।

त्यस्तै, खसआर्य महिलातर्फ सचिव पद्मा अर्यालको नाम पहिलो नम्बरमा छ । खसआर्यपुरुषतर्फ पूर्वउपाध्यक्ष गुरुप्रसाद बराल छन् । समानुपातितर्फ ११० मध्ये कतिपय नयाँ उमेदवार समावेश छन् ।

हेर्नुहोस नेकपा (एमाले) को समानुपातिक सूची

Leave a Reply

Your email address will not be published. Required fields are marked *