Category: समाचार

तथ्यपरक खवरमा हाम्रो निगरानी राष्ट्रिय अन्तर्राष्ट्रिय समाचारका लागि पश्चिम् लाइभ

सन्दीप लामिछानेले बनाए विश्व रेकर्ड 

काठमाडौं ।नेपालका स्टार लेग स्पिनर सन्दीप लामिछाने विश्व एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १ सय ५० विकेट लिने विश्व कीर्तिमान बनाएका छन्। कीर्तिपुरस्थित टियु स्टेडियममा जारी आइसीसी विश्व कप लिग २…

स्कटल्यान्डविरुद्ध नेपालको महत्त्वपूर्ण जित, पाँचौँ स्थानमा उक्लियो

शीर्ष स्थानमा रहेको स्कटल्यान्डविरुद्ध ६ विकेटको प्रभावकारी जित हात पार्दै नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप लीग २ को शीर्ष ५ मा उक्लिएको छ। सन्दीप लामिछाने र ललितनारायण राजवंशीको स्पिन…

आइसिसी विश्वकप लिग–२ : स्कटल्याण्डविरुद्ध टस हारेर नेपाल पहिले बलिङमा

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टियु मैदानमा स्कटल्याण्डका कप्तान रिची बेरिङटनले…

आइसिसी  विश्वकप लिग-२ : कुशलको शतकमा  अमेरिकामाथि नेपालको सानदार जित

काठमाडौं। कुशल भुर्तेलको सानदार शतकमा आइसिसी विश्व कप लिग २ मा नेपालले अमेरिकालाई ९ विकेटको फराकिलो अन्तरमा हराएको छ। नेपालको जितमा कुशलको शतक, उनको र आशिफको साझेदारी र दीपेन्द्र सिंह…

विश्वकप क्रिकेट लिग-२ :अमेरिका १९५ रनमा अल आउट, दिपेन्द्रले लिए ४ विकेट

काठमाडौँ । अमेरिकाले नेपाललाई १९६ रनको लक्ष्य दिएको छ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अमेरिकाले ४३.३ ओभरमा अल आउट हुदै…

सुदुरपश्चिमकी निरुता राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं । ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तानमा चयन भएकी छन् । अरूणा शाही अस्ट्रेलिया गएपछि नेपाल भलिबल संघले निरुतालाई कप्तानमा नियुक्त गरेको हो ।…

काठमाडौँ उपत्यकाका ९५ कल्सल्टेन्सीमा छापा,६९ जना पक्राउ

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ उपत्यकाभित्र सञ्चालित ९५ वटा शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्थामा छापा मारेको छ । कार्यालयले शुक्रबार विभिन्न स्थानमा सञ्चालनमा रहेका कन्सल्टेन्सीहरूमा अनुगमन तथा छापा मारेको…

बाँदर धपाउन तेह्रथुमको लालीगुराँस नगरपालिकामा आज सार्वजनिक बिदा

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाले ‘बाँदर आतंक’ नियन्त्रणका लागि जेठ १ गते नगरपालिकाभर सार्वजनिक बिदा दिएको छ । अन्नबाली, तरकारी र फलफूल बाँदरले नष्ट गर्न थालेपछि नगरपालिका सामूहिक ‘बाँदर लखेट’…

करेन्ट र लाली चाउचाउ तथा क्र्याकर बिस्कुट स्वास्थ्यका लागि अहितकर पाइयो, बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेका चर्चित ब्रान्डका चाउचाउ र बिस्कुटहरू स्वास्थ्यका लागि अहितकर र गुणस्तरहीन फेला पारेपछि ती उत्पादनहरू बजारबाट तत्काल फिर्ता (रिकल) गर्न…

चार मन्त्रालय खारेज, अब २१ बाट १७ मन्त्रालय

काठमाडौं । सरकारले हाल रहेका २१ वटा मन्त्रालयलाई घटाएर १७ वटा बनाएको छ । अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाहेक १७ वटा मन्त्रालय कायम रहने छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले…