Category: विश्व

सन्दीप लामिछानेले बनाए विश्व रेकर्ड 

काठमाडौं ।नेपालका स्टार लेग स्पिनर सन्दीप लामिछाने विश्व एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १ सय ५० विकेट लिने विश्व कीर्तिमान बनाएका छन्। कीर्तिपुरस्थित टियु स्टेडियममा जारी आइसीसी विश्व कप लिग २…

स्कटल्यान्डविरुद्ध नेपालको महत्त्वपूर्ण जित, पाँचौँ स्थानमा उक्लियो

शीर्ष स्थानमा रहेको स्कटल्यान्डविरुद्ध ६ विकेटको प्रभावकारी जित हात पार्दै नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप लीग २ को शीर्ष ५ मा उक्लिएको छ। सन्दीप लामिछाने र ललितनारायण राजवंशीको स्पिन…

आरसीबी आइपिएलको प्लेअफमा पुग्ने पहिलो टोली

एजेन्सी –आईपीएल २०२६ को ६१औँ खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले पञ्जाब किङ्स लाई २३ रनले पराजित गर्दै जारी सिजनको प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ। आइतबार धर्मशालामा भएको खेलमा…

विराट कोहलीको शतक :कोलकातालाई हराउँदै आरसिबी आइपिएलको शीर्ष स्थानमा

काठमाडौं । विराट कोहलीको अविजित शतकीय इनिङ्सको मद्दतले रोयल च्यालेन्जर्स बेन्गलुरु (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपिएलमा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ । यो जितसँगै आरसिबी अङ्क…

रेड कार्पेटमा भव्य स्वागतपछि बेइजिङमा ट्रम्प र सीबीच ऐतिहासिक भेटवार्ता [फोटो फिचर]

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बेइजिङको ‘ग्रेट हल अफ द पिपुल्स’ मा स्वागत गरेका छन् । दुई नेताले रातो कार्पेटमा हात मिलाए र सँगै तस्वीर…

लगातार दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पिएसजी

काठमाडौं । पेरिस सेन्ट जर्मेइन (पिएसजी) ले लगातार दोस्रो पटक युरोपियन च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ। अब पिएसजीले गत संस्करण सेमिफाइनलबाट घर पठाएको आर्सनलसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।…

इरानले युद्ध अन्त्य गर्न पठायो प्रस्ताव तर ट्रम्प असन्तुष्ट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वर्तमान तनाव अन्त्य गर्ने उद्देश्यले तेहरानले राखेको पछिल्लो कूटनीतिक प्रस्तावलाई अस्वीकार गर्ने संकेत गरेका छन् । सीएनएनको रिपोर्ट अनुसार, ट्रम्पले इरानको उक्त प्रस्तावमाथि असन्तुष्टि…

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु, ८४ घाइते

इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक आपसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु हुनुका साथै ८४ जना घाइते भएको स्थानीय अधिकारीहरूले मङ्गलबार बताएका छन् । दुर्घटना पछि इन्डोनेसियाका…

दीपेन्द्रको कप्तानीमा यूएईसँगको टी-२०आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा

यूएईसँगको टी-२०आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा आज नेपाली टोलीको घोषणा गरेको हो। खेल आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट…

विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन शाह

काठमाडौँ बैशाख २ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका छन् । प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको ‘सन् २०२६ का विश्वका १०० प्रभावशाली…