Category: सूचना प्रविधि

सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा

काठमाडौँ । सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी ‘सफ्टवेर’ ‘डिजिटल’ सेवालाई प्रवद्र्धन गर्ने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८३/०८४…

नेपाललाई ‘टेक हब’ बनाउने सरकारको योजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई ‘टेक हब’ का रूपमा अघि बढाइने बताएका छन् । सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले डिजिटल पार्क, उच्च क्षमताका…

ड्राइभिङ लाइसेन्स छापिएको जानकारी अब नागरिक एपमै हेर्न सकिने

सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिए/नछापिएको जानकारी अब नागरिक एपमार्फत हेर्न सकिने भएको छ । सुरक्षण मुद्रण केन्द्रले छापेका लाइसेन्सहरू यातायात व्यवस्था विभागले वितरणका लागि सम्बन्धित कार्यालयहरूमा पठाउन थालेसँगै…

झुटा र भ्रामक समाचार प्रकाशन/प्रसारण गर्नेहरूलाई कारबाही गर्ने सरकारको चेतावनी

सरकारले आधारहीन, मिथ्या र भ्रामक समाचार प्रकाशन तथा प्रसारण गर्नेमाथि साइबर अपराधअन्तर्गत कारबाही गर्ने चेतावनी दिएको छ । तथा सूचनासञ्चार प्रविधि मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै आधिकारिक पुष्टि बिनाका…

टेलिकमले सुरु गर्‍यो डेटा प्याकेज सकिँदा ब्यालेन्स नकाटिने सुविधा, यसरी गर्नुहोस् प्रयोग

नेपाल टेलिकमले आफ्ना मोबाइल प्रयोगकर्ताहरूका लागि डेटा प्याकेज सकिँदा स्वतः ब्यालेन्स काटिने समस्याको समाधान निकालेको छ । यससँगै यूएसएसडी कोड डायल गरी ग्राहकले मेन ब्यालेन्स काटिने वा नकाटिने भन्ने विकल्प…

नेपाल टेलिकमको सेवामा सुधार,अब डाटा सकिँदा स्वतः  स्वतह पैसा नकाटिने

काठमाडौँ ,चैत २४। नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूकाबीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा सुधारका प्रयास थालिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा…

अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै हुने

काठमाडौं । अनलाइन सञ्चार माध्यम दर्ता तथा नवीकरण सूचना विभागबाट गर्न सकिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए…

पत्रकार जगदीश खरेल सञ्चारमन्त्रीमा नियुक्त

ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ उनलाई सञ्चारमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रमुख खरेलले सञ्चार माध्यममा…

फेसबुकको माउ कम्पनी मेटा नेपाल सरकारसँग सम्पर्कमा, माग्यो आवश्यक कागजात

काठमाडौँ — फेसबुकको माउ कम्पनी मेटा सरकारले नेपाल सरकारसँग सम्पर्क गरेको छ। बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले सूचीकरण नभएका २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएसँगै…

फेसबुक, युट्युब लगायत दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्न सेवा प्रदायकलाई निर्देशन

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरण (एनटीआरए) ले फेसबुक, युट्युब लगायत २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म नेपालमा नचल्ने बनाउन इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको छ। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले शुक्रबार…