Category: सूचना प्रविधि

अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण खुलाउन पत्रकार महासंघको ७२ घण्टे अल्टिमेटम

नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । महासंघकी अध्यक्ष निर्मला शर्मा नेतृत्वको प्रतिनिधि मण्डलले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री…

७ दिनभित्र सूचीकरण हुन नआए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

सरकारले फेसबुकसहितका सामाजिक सञ्जाललाई ७ दिनभित्र सूचीकरण हुन समय दिने निर्णय गरेको छ । भदौ ९ गते बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न कडाइ गर्ने निर्णय गरेको हो…

इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभरका यातायात व्यवसायीहरूलाई तत्काल एम्बोस्ड नम्बर प्लेट जडान नगर्न आग्रह गरेको छ। महासङ्घले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको…

नेपालमा पहिलोपटक उडने कार हेर्नेहरूको भीड, तस्बिरहरू

१७ औँ ‘नाडा अटो शो’ को आकर्षका रुपमा रहेको उड्ने कार हेर्न दर्शकहरुको भीड लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७औँ नाडा अटो शोको आज उद्घाटन गरेका छन् ।…

अनलाइन तथा सामाजिक सञ्‍जाल सञ्‍चालनपूर्व अनिवार्य दर्ता गर्न सरकारलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले अनलाइन तथा सामाजिक सञ्‍जाज सञ्‍चालनपूर्व अनिवार्य रुपमा साधिकार निकायमा दर्ता गर्न सरकारलाई आदेश दिएको छ । ‘सिधाकुरा’ नामक अनलाइन र युट्युब च्यानलका सामग्रीले अदालतको अवहेलना गरेको ठहर गर्ने…

गुगलले नेपालमा पनि सुरू गर्यो स्ट्रिट भ्यु फिचर

गुगलले गत शुक्रबारबाट नेपालमा पनि स्ट्रिट भ्यु फिचर सुरु गरेको छ। यससँगै संसारको जुनसुकै कुनाबाट पनि गुगल म्याप प्रयोग गरेर नेपालको कुनै पनि स्थान कस्तो छ भनेर हेर्न सकिने छ।…

नेपाल आयो उड्ने ट्याक्सी, भदौ ३ गतेबाट भृकुटीमण्डपमा प्रदर्शन गरिने

नेपालमा उड्ने ट्याक्सीदेख्न पाइने भएको छ। नाडा अटो शो २०२५ मा प्रदर्शन गर्न दिपाल इभिटोल फ्लाइङ ट्याक्सी नेपाल भित्र्याइएको हो। यो गाडी शनिबार नेपाल ल्याइएको नाडा अटोमोबाइल्स एसोशिएसन अफ नेपालले…

अनलाइन सञ्चारमाध्यम दर्ता प्रावधानविरुद्ध सर्वोच्चमा रिट

अनलाइन सञ्चारमाध्यम दर्ता तथा नविकरण जिल्ला प्रशासन कार्यालयमार्फत मात्र गर्नुपर्ने व्यवस्था र त्यसकै आधारमा सूचना तथा प्रसारण विभागले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनिल आचार्य,…