“झुलाघाटमा पुल र पञ्चेश्वर परियोजना अगाडि बढ्छ : मन्त्री भण्डारी”
बैतडी — उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैतडीको विकासलाई तीव्र बनाउने प्रतिबद्धता जनाउँदै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल र पञ्चेश्वर परियोजना अगाडि बढ्ने तयारी भएको बताए।…









