Month: August 2025

इजरायली आक्रमणमा पाँच जना अलजजिरा पत्रकारको मृत्यु

गाजा सिटीको प्रमुख अस्पताल अल–शिफा नजिक इजरायली आक्रमणमा परेर पाँच अल–जजीरा पत्रकारको मृत्यु भएको छ । उक्त घटना बारे अल–जजीरा समाचार संस्थाले पुष्टि गरेको हो । मृत्यु हुनेमा संवाददाता अनस…

देशभर बदली र वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सतर्कता अपनाउन आग्रह

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास सक्रिय रहँदा आज देशभरको मौसम बदली भई अधिकांश स्थानमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति दुवै समयमा पहाडी…

विपिन जोशीको रिहाइको मागका लागि आमा र बहिनी इजरायल जाँदै तस्बिरहरु

हमासबाट बन्धक बनाइएका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको रिहाइको मागका लागि विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आज इजरायल जाँदै छन् । आज बिहान ९ बजे फ्लाई दुबईबाट इजरायल…

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् । शीतलनिवासमा भएको भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा हालै सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका बारेमा जानकारी गराएका…

एनपिएल अक्सन :आठ टोलीमा भित्रिए ३७ खेलाडी चार खेलाडी महँगोमा अनुबन्ध हेर्नुहोस

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको मिनिअक्सन सकिएको छ। अक्सनमा आठ टोलीले २६ खेलाडीका लागि बोली लगाए। पहिलो चरणमा बोली नलगाइएका ११ खेलाडी भने ‘विस लिस्ट’बाट टोलीहरूमा भित्रिए। यससँगै…

आदिल आलमलाई ८ वटै टोलीले लगाए बोली ,गोलप्रथाबाट काठमाडौं गोर्खाजमा अनुबन्ध

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सनमा आदिल अन्सरीलाई किन्न सबै टोलीले बोली लगाएका छन् । उनलाई किन्न सबैले अधिकतम मूल्य १५ लाखमा किन्न सबैले इच्छा जनाएका हुन् ।…

कैलाली कारागार : परिस्थिति प्रहरीको नियन्त्रणमा

धनगढीस्थित कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । कैलाली प्रहरीका प्रवक्ता एवं डीएसपी राजकुमार सिंहले कारागारको परिस्थिति प्रहरी प्रशासनको नियन्त्रणमा रहेको…

कैलाली कारागार कैदीहरूको कब्जामा

कैदीहरुबीच भएको झडपमा एक जनाको मृत्यु भएपछि कैलाली कारागार कैदीहरुको कब्जामा परेको छ। शुक्रबार मध्यराति झडप भएपनि त्यसपछि कारागारभित्रको घटनास्थलमा सुरक्षा निकायका पदाधिकारी नै जान सकेका छैनन्। कैलालीका प्रमुख जिल्ला…

कैलाली कारागार घटना : गृहमन्त्री लेखकले बोलाए सुरक्षा निकायका प्रमुख

कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबार सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका लागि बोलाएका छन् । कैदीबन्दीबीच झडपपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न मन्त्री लेखकले शनिबार दिउँसो…

एनपीएल अक्सन सचिन भट्ट जनकपुर बोल्ट्समा

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा सचिन भट्टले जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् । दोस्रो संस्करणका लागि शनिबार काठमाडौंमा गरिएको मिनी अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) मा उनलाई जनकपुरले खरिद…