Month: September 2025

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५६४ विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार, परीक्षामा सहभागी १ लाख ४३ हजार २५७ मध्ये ८३ हजार ५६४ परीक्षार्थी…

नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी–२० सिरिज, यसरी हेर्न सकिनेछ लाइभ

काठमाडौं । भोलिदेखि यूएईको शारजाह क्रिकेट स्टेडियममा नेपाल र वेस्ट इन्डिजबीच ऐतिहासिक टी–२० सिरिज सुरु हुँदैछ। दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँगको यो ‘युनिटी कप’ सिरिज नेपाली क्रिकेटका लागि…

यी हुन् मन्त्रिपरिषद्का १९ निर्णय

काठमाडौं असोज १०। बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गरेका छन् । सरकारले राज्यकोषको लगानी…

नारायणगढ–मुग्लिन सडकखण्डमा सहज रूपमा यातायात सञ्चालन

चितवन । एक सातामा पटक पटक गरी १०५ घण्टा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्डमा गए रातिदेखि सहज रूपमा यातायात सञ्चालन भइरहेको छ । उक्त सडक खण्डको तुइन खोलामा शुक्रबारदेखि पटक…

रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा कैलालीमा दुई जनाको मृत्यु

कैलाली, असोज १०। कैलालीमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–७ जेपी चोकस्थित सडक किनारमा पार्किङ गरिएकाे सुपप्र ०१–००१ क १६९० नम्बरको ट्रकमा से ५ प…

अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै हुने

काठमाडौं । अनलाइन सञ्चार माध्यम दर्ता तथा नवीकरण सूचना विभागबाट गर्न सकिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए…

मतदाता नामावली संकलन कात्तिक ३० सम्म,१६ वर्ष उमेर पुगेकाले नाम दर्ता गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले आउँदो कात्तिक ३० गतेसम्म मतदाता नामावली पुन: संकलन र अद्यावधिक गर्ने भएको छ । हिजो बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न…

बंगलादेशलाई हराउँदै भारत फाइनलमा प्रवेश

एजेन्सी -भारतले एसीसी टी ट्वान्टी एसिया कपको सुपर फोर खेलमा बंगलादेशलाई ४१ रनले हराउँदै एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ । जित्नलाई १ सय ६९ रनको लक्ष्य पछ्याएको बंगलादेश…

आइसीसीले अमेरिकी क्रिकेट बोर्डलाई गर्यो निलम्बन

काठमाडौँ । आइसीसीले अमेरिकन क्रिकेट एसोसियसनलाई निलम्बन गरेको छ । बारम्बार विधानअनुसारका दायित्व पूरा नगरेको निष्कर्षसहित आईसीसी बोर्ड बैठकले अमेरिकाको सदस्यता खारेज गरेको हो । संघले शासन संरचना सुधार नगरेको,…

बाबुराम भट्टराईद्वारा पद त्यागको घोषणा

८ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पद त्यागेका छन् । उनले बुधबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा पदत्याग गर्ने प्रस्ताव…