Month: September 2025

राष्‍ट्रपतिले जारी गरे मतदाता नामावलीसम्बन्धी अध्यादेश

८ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐन सम्बन्धी अध्यादेश जारी गरेको छ। राष्ट्रपति पौडेलले संविधानको धारा ११४को उपधारा १ बमोजिम…

“बाजुरामा सर्पको टोकाइबाट ४० वर्षीय पुरुषको मृत्यु”

बाजुरा, असोज ८ । बाजुराको त्रिवेणी नगरपालिका–२ चौसालका ४० वर्षीय सर्जन बुढाको सर्पको टोकाइबाट मृत्यु भएको छ। स्थानीय ४० वर्षीय सर्जन बुढालाई मंगलबार राति गौरीगंगा नगरपालिका–५ राजीपुरमा सर्पले टोकेको थियो।…

नवनियुक्त ४ मन्त्रीहरुले लिए शपथ, कसलाई कुन मन्त्रालय?

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले शपथग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबिच शपथग्रहण गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अनिलकुमार सिन्हा, महावीर पुन,…

मन्त्री भन्न रहर लागे ‘कबाडी वैज्ञानिकमन्त्री’ भन्नू : महावीर पुन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा सिफारिस भएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बधाईका लागि फोन नगर्न अनुरोध गरेका छन् । मन्त्रीको सपथ लिनुअघि पुनले आफूलाई बधाईका लागि फोन नगर्न र…

“डा. संगीता कौशल मिश्रा स्वास्थ्य मन्त्रीमा नियुक्त”

काठमाडौं । स्वास्थ्य मन्त्रालयकी वरिष्ठ कर्मचारी डा. संगीता कौशल मिश्रालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार उनलाई मन्त्री पदमा नियुक्त गरेका…

 सीआईबी प्रमुखको जिम्मेवारी एआईजी डा.मनोजकुमार केसीलाई

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा एआइजी डा.मनोज केसीलाई जिम्मेवारी दिइएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको सरुवा गरेको हो । डा.केसी प्रदेश समन्वय विभागमा कार्यरत थिए। सिआइबीको नेतृत्व दुई…

महावीर पुन बने शिक्षामन्त्री

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार पुनलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन्। प्रधानमन्त्री सुशीला…

पत्रकार जगदीश खरेल सञ्चारमन्त्रीमा नियुक्त

ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ उनलाई सञ्चारमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रमुख खरेलले सञ्चार माध्यममा…

४५ घण्टापछि एकतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन । पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड ४५ घण्टापछि आंशिक रूपमा सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएपछि अपरान्ह सवा ४ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको…

राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । उनले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन…