Month: September 2025

अनिश्चितकालीन यातायात बन्दको घोषणा

काठमाडौं । आन्दोलनका क्रममा देशभर विभिन्न स्थानमा तोडफोड तथा आगजनी बढेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अनिश्चितकालीन रूपमा यातायात बन्द गर्ने घोषणा गरेको छ। महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै शान्ति–सुरक्षाको…

नेपालको अवस्थाबारे भारतीय मन्त्रिपरिषद्‌मा विस्तृत छलफल

नेपालमा जारी हिंसात्मक घटनाप्रति भारतले गम्भीर चासो जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार नेपालमा भएको हिंसाले आफूलाई अत्यन्तै विचलित बनाएको बताएका छन्। सामाजिक सञ्जाल एक्स (X) मा पोस्ट गर्दै…

राति १० बजेदेखि सेना परिचालन हुने

नेपाली सेनाले आज राति १० बजेदेखि देशभर परिचालन हुने भएको छ। सेनाले सोमबार एक विज्ञप्ति जारी गर्दै हालको विषम परिस्थितिको अनुचित फाइदा उठाउने समूहहरूलाई कडा चेतावनी दिंदै सुरक्षामा दृढ रहने…

जेन जीलाई बालेनको आग्रह – अब घर फर्कनुहोस्

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले जेन जी पुस्ताका आन्दोलनकारीलाई घर फर्कन आग्रह गरेका छन् । देश जेन जीकै हातमा रहेको बताउँदै सामाजिक सञ्जालमार्फत प्रमुख शाहले भने, ‘Please gen Z देश…

प्रदर्शनकारीले रवि लामिछानेलाई जेलबाट निकाले

आन्दोलनरत जेन जीहरुले रास्वपाका सभापति रवि लामिछानेलाई जेलबाट छुटाएका छन् ।नख्खु कारागारमा पुगेर लामिछानेलाई छुटाएका हुन् । प्रदर्शनकारीले लामिछाने जेलबाट छुटाएको भिडिओ रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल फेशबुकमा राखेकी छन्।

शेरबहादुर देउवा र पत्नी आरजु राणा घाइते

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्रीसमेत रहेका आरजु राणा देउवा घाइते भएका छन्। बूढानिलकण्ठस्थित निवासमा प्रदर्शनकारीले आगजनी गर्ने क्रममा उनीहरू घाइते भएका हुन्।

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि उनले राजीनामाको घोषणा गरेका हुन्। राष्ट्रपतिसमक्ष राजीनामा पत्र पुगिसकेको शीतल निवासले जनाएको छ। संविधानको धारा…

फेसबुकको माउ कम्पनी मेटा नेपाल सरकारसँग सम्पर्कमा, माग्यो आवश्यक कागजात

काठमाडौँ — फेसबुकको माउ कम्पनी मेटा सरकारले नेपाल सरकारसँग सम्पर्क गरेको छ। बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले सूचीकरण नभएका २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएसँगै…

फेसबुक, युट्युब लगायत दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्न सेवा प्रदायकलाई निर्देशन

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरण (एनटीआरए) ले फेसबुक, युट्युब लगायत २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म नेपालमा नचल्ने बनाउन इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको छ। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले शुक्रबार…

प्रधानमन्त्री ओली चीन भ्रमण सम्पन्न गरेर स्वदेश फिर्ता तस्बिरसहित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको पाँच दिने आधिकारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ । उक्त भ्रमण अन्तर्गत उहाँले तियानजिनमा आयोजित शाङ्घाई सहयोग संगठन…