Month: September 2025

बैतडीकी अनमी उत्कृष्ट नर्स अवार्ड’ बाट सम्मानित”

बैतडी — बैतडीको सिगास गाउँपालिका–४, कान्धारस्थित आधारभूत स्वास्थ्य केन्द्रकी अनमी जानकी पुजाराले स्वास्थ्यखबर हेल्थ अवार्ड–२०८२ अन्तर्गत उत्कृष्ट नर्स अवार्ड प्राप्त गरेकी छन्। गत महिना उनले उपकरण नभएको अवस्थामा लगातार ६…

मन्त्री भण्डारीद्वारा डिलाशैनी ५ को नवनिर्मित वडा कार्यालय उद्घाटन

बैतडी, १६ भाद्र २०८२ / बैतडीको डिलाशैनी गाउँपालिकास्थित ५ नम्बर वडा कार्यालयको नवनिर्मित प्रशासकीय भवन सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। अब वडा कार्यालयले आफ्नै भवनबाट स्थानीय सेवा प्रवाह गर्न…

दीपेन्द्र दक्षिण अफ्रिकाको टी–ट्वान्टी लिगको अक्सनको लिस्टमा समावेश

नेपाली क्रिकेटरका अलराउन्डर दीपेन्द्र सिंह ऐरी दक्षिण अफ्रिकाको एसए टी–ट्वान्टी लिगको अक्सन लिस्टमा समावेश भएका छन् । एसए टी–ट्वान्टी लिग सूचीमा समावेश गरेको हो । क्रिकेटर ऐरीलाई कुनै पनि टोलीले…

मन्त्री भण्डारीद्वारा बैतडीको डिलासैनि–५ वडा कार्यालय उद्घाटन

बैतडी । बैतडीको डिलासैनि गाउँपालिका–५ मा नवनिर्मित वडा कार्यालय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा भव्य समारोहका बीच उद्घाटन गरिएको छ । समारोहमा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार…

पहिरो पीडितको घरमा आफैँ पुगे मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–२ कटनोली चौतापामा गएको पहिरोले रेखा चन्द (एकल महिला) र गिरिश चन्दको दुईतले घर भत्किँदा ठूलो क्षति भएको छ । घरसँगै गाइबस्तु पुरिनुका साथै खाद्यान्न, लुगा–कपडा…