Month: October 2025

विश्वकप छनोटमा उपाधिका लागि आज नेपाल सामोआसँग खेल्दै

टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग खेल्दै छ । शुक्रबार ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि ओमानको अल अमेरत क्रिकेट स्टेडियममा…

डीएसपी चन्दसहित ८ जना प्रहरी उत्कृष्ट कार्यका लागि पुरस्कृत

कैलाली असोज ३१ । जिल्ला प्रहरी कार्यालय कैलालीले इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दसहित आठ जना प्रहरीलाई उत्कृष्ट कार्यका लागि पुरस्कृत गरेको छ। डडेल्धुराका गौरव…

नेपाल लगातार दोस्रोपटक विश्वकपमा

नेपालले टी–२० विश्वकपमा छनोट भएको छ । नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी-२० विश्वकपका लागि छनोट भएको हो । ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट नेपाल र घरेलु…

विश्वकप छनोट:निर्णायक खेलमा नेपालले आज ‌ओमानसँग प्रतिस्पर्धा गर्दै

आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछन् । विश्वकप छनोटका लागि निर्णायक मानिएको नेपाल र ओमानको खेल ओमानको अल…

विश्वकप छनोट :सन्दीपकाे उत्कृष्ट बलिङमा नेपालकाे रोमाञ्चक जित

ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारमाथि रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२…

विपिन जोशीको मृत्यु भइसकेको हमासद्वारा पुष्टि,आजै शव बुझाउने

प्यालेस्टाइनी विद्रोही समूह हमासले नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भइसकेको पुष्टि गरेको छ । जोशीको शव आजै बुझाइने हमासले जानकारी दिएको छ । गाजामा इजरायली सेनाको आक्रमणमा परी विपिनको मृत्यु…

हमासद्वारा सबै २० जना बन्धक रिहाइ विपिन जोशीको अवस्था अझै अज्ञात

गाजा पट्टीमा दुई वर्षदेखि जारी विनाशकारी युद्ध अन्त्य गर्ने दिशामा एक ऐतिहासिक कदमस्वरूप हमासले सोमबार सबै २० जना जीवित इजरायली बन्धकलाई रिहा गरेको छ। यो कदम अमेरिकाको पहलमा भएको युद्धविराम…

टी-२० विश्वकप छनोट:आज कतारसँग खेल्दै नेपाल

ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले आज कतारसँग खेल्दै छ। ओमान क्रिकेट एकेडेमीमा सोमबार राति ८:४५ बजे नेपाल र कतारबीचको खेल हुनेछ। नेपालले शीर्ष-६ को दोस्रो…

टी–२०विश्वकप छनोट: दीपेन्द्र ऐरी चम्किएपछि यूएईमाथि नेपालको रोमाञ्चक जित

२६ असोज, काठमाडौं । ओमानमा जारी टी–२० विश्वकप एसिया–ईएपी छनोटको सुपर सिक्स अन्तर्गत नेपालले यूएईलाई १ रनले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ। नेपालको जितमा दीपेन्द्र सिंह ऐरी निर्णायक…

विश्वकप छनोट :सुपर सिक्सको पहिलो खेलमा नेपाल यूएईसँग भिड्दै

आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल यूएईसँग भिड्दै छ। शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानमाथि ५ विकेटको जित हासिल गरेको थियो…