काठमाडौँ । आसिफ सेखले वेस्ट इन्डिजविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

सिरिजको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि आसिफले ३४ बलमा अर्धशतक पुरा गरेका हुन् । आसिफको टी-२० अन्तर्राष्ट्रिय खेलमा यो आठौ अर्धशतक हो ।

तस्बिर सबै : क्यान

Leave a Reply

Your email address will not be published. Required fields are marked *