एनपीएल खेल्न चर्चित स्टार क्रिकेटर फाफ डु प्लेसिस नेपाल आइपुगे
काठमाडौं १५ मंसिर । दक्षिण अफ्रिकी चर्चित स्टार क्रिकेटर फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न आज (सोमबार) नेपाल आइपुगेका छन्। दक्षिण अफ्रिकी लिजेन्ड क्रिकेटर फाफ डुब्लेसिस एनपीएलको दोस्रो…









