दुईपटकको विश्वविजेता टेस्ट राष्ट्र वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित
काठमाडौं । नेपाली क्रिकेटले ऐतिहासिक सफलता हात पारेको छ । टी–२० विश्वकपको दुई पटकको विजेता तथा टेस्ट राष्ट्र वेस्ट इन्डिजलाई नेपालले पहिलो खेलमै १९ रनले पराजित गरेको हो । संयुक्त…









