एमालेले मात्रै देशलाई सही बाटोमा फर्काउन सक्छ :अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले मात्र मुलुकलाई सही बाटोमा फर्काउने दाबी गरेका छन् । जेनजी आन्दोलनपछि पहिलो पटक शनिबार भक्तपुरको गुण्डुमा आयोजित…









