Category: देश

अनिश्चितकालीन यातायात बन्दको घोषणा

काठमाडौं । आन्दोलनका क्रममा देशभर विभिन्न स्थानमा तोडफोड तथा आगजनी बढेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अनिश्चितकालीन रूपमा यातायात बन्द गर्ने घोषणा गरेको छ। महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै शान्ति–सुरक्षाको…

राति १० बजेदेखि सेना परिचालन हुने

नेपाली सेनाले आज राति १० बजेदेखि देशभर परिचालन हुने भएको छ। सेनाले सोमबार एक विज्ञप्ति जारी गर्दै हालको विषम परिस्थितिको अनुचित फाइदा उठाउने समूहहरूलाई कडा चेतावनी दिंदै सुरक्षामा दृढ रहने…

जेन जीलाई बालेनको आग्रह – अब घर फर्कनुहोस्

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले जेन जी पुस्ताका आन्दोलनकारीलाई घर फर्कन आग्रह गरेका छन् । देश जेन जीकै हातमा रहेको बताउँदै सामाजिक सञ्जालमार्फत प्रमुख शाहले भने, ‘Please gen Z देश…

प्रदर्शनकारीले रवि लामिछानेलाई जेलबाट निकाले

आन्दोलनरत जेन जीहरुले रास्वपाका सभापति रवि लामिछानेलाई जेलबाट छुटाएका छन् ।नख्खु कारागारमा पुगेर लामिछानेलाई छुटाएका हुन् । प्रदर्शनकारीले लामिछाने जेलबाट छुटाएको भिडिओ रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल फेशबुकमा राखेकी छन्।

शेरबहादुर देउवा र पत्नी आरजु राणा घाइते

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्रीसमेत रहेका आरजु राणा देउवा घाइते भएका छन्। बूढानिलकण्ठस्थित निवासमा प्रदर्शनकारीले आगजनी गर्ने क्रममा उनीहरू घाइते भएका हुन्।

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि उनले राजीनामाको घोषणा गरेका हुन्। राष्ट्रपतिसमक्ष राजीनामा पत्र पुगिसकेको शीतल निवासले जनाएको छ। संविधानको धारा…

प्रधानमन्त्री ओली चीन भ्रमण सम्पन्न गरेर स्वदेश फिर्ता तस्बिरसहित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको पाँच दिने आधिकारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ । उक्त भ्रमण अन्तर्गत उहाँले तियानजिनमा आयोजित शाङ्घाई सहयोग संगठन…

विपीनको सुरक्षित र शीघ्र रिहाइनिम्ति सरकारले संवाद गरिरहेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार इजरायलमा हमास समूहले बन्धक बनाएका विपीन जोशीको सुरक्षित र शीघ्र रिहाइका निम्ति हरसम्भव पहलमा जुटिरहेको बताएका छन् । सोमबार (भदौ २) सामाजिक सञ्जालमार्फत उनले विपीनको…

प्रधानमन्त्री ओली चिन भ्रमण जाने, सी चिनफिङ र मोदीसँग भेटवार्ता हुने

प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा जाने तय भएको छ । सांघाइमा आयोजना हुने विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली…

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् । शीतलनिवासमा भएको भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा हालै सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका बारेमा जानकारी गराएका…