Category: सुदुरपश्चिम प्रदेश

अमेरिकन अलराउन्डर हर्मीत सिंहले सुदूरपश्चिमबाटै एनपीएल खेल्ने

सुदूरपश्चिम रोयल्सले अमेरिकन अलराउन्डर हर्मीत सिंहलाई नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको निम्ति निरन्तरता दिएको छ । आइतबार सुदूरपश्चिमले हर्मीतलाई दोस्रो संस्करणमा निरन्तरता दिँदै तेस्रो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको…

कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

कार्तिक १५ कंचनपुर ।कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिका-२ को वाणीमा ना७ख ६१८२ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको…

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु ४ घाइते

बैतडी कार्तिक १२। बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। जिल्लाको शिवनाथ गाउँपालिका-५ को सुल्लेखानबाट मेलौली–२ सलेनातर्फ आइरहेको से १ ज ७३२ नम्बरको…

कैलालीको कुलरिया नहरमा डुबेर तीन बालिकाको मृत्यु

कैलाली, असोज ७। कैलालीको जानकी गाउँपालिका–५ पथरैया नजिकै रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कुलरिया नहरमा नुहाउने क्रममा तीन बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ का जुम्ल्याहा दिदीबहिनी…

बैतडीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

बैतडी, असोज ७ ।बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। पाटन नगरपालिका–६ सुकेलीका अन्दाजी ५८ वर्षीय प्रेमसिंह बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले…

विपिन जोशीको शव आज नेपाल आउँदै, नेपाली सेनाले घरसम्म पुर्‍याउने

इजरेली सेनाका अनुसार हमास समूहले “बन्धक बनाएकै अवस्थामा ज्यान गुमाएका” नेपाली विद्यार्थी विपिन जोशीको शव आज दिउँसो नेपाल आउँदै छ। काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ बजेपछि शव आइपुग्ने अपेक्षा…

विपिन जोशीको सम्मानमा इस्रायलमा श्रद्धाञ्जलि कार्यक्रम तस्बिरसहित

तेल अविव — हमासद्वारा बन्धक बनाइएका अवस्थामा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको सम्मानमा इस्रायलमा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम आइतबार बेन गुरियन विमानस्थलमा आयोजित गरिएको हो। उक्त समारोहमा…

७औं सुदूरपश्चिम युवा सम्मेलन कार्तिक ४ देखि धनगढीमा हुदै

धनगढी, कार्तिक २। एन.सि.एफ. नेपाल सुदूरपश्चिम प्रदेश युवा विभागको आयोजनामा यही कार्तिक ४ देखि ६ गतेसम्म “७औं सुदूरपश्चिम प्रदेश आत्मिक युवा सम्मेलन” कंचनपुर, पुनर्वास ११ डाेकेबजारसस्थित आशिष चर्चमा हुने भएको…

एमएस कप सिजन–२ : शिवनाथ स्पोर्ट्स च्याम्पियन, मेलौली वारियर्स उपविजेता

बैतडी असोज ३१ । मेलौली नगरपालिका–स्थित खेलमैदान बिठन्नेमा सम्पन्न एमएस कप सिजन–२ क्रिकेट प्रतियोगिताको उपाधि शिवनाथ स्पोर्ट्सले हात पारेको छ।शुक्रबार सम्पन्न फाइनल खेलमा शिवनाथले मेलौली वारियर्सलाई पराजित गर्दै उपाधि आफ्नो…

डीएसपी चन्दसहित ८ जना प्रहरी उत्कृष्ट कार्यका लागि पुरस्कृत

कैलाली असोज ३१ । जिल्ला प्रहरी कार्यालय कैलालीले इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दसहित आठ जना प्रहरीलाई उत्कृष्ट कार्यका लागि पुरस्कृत गरेको छ। डडेल्धुराका गौरव…