Category: सुदुरपश्चिम प्रदेश

पहिरो पीडितको घरमा आफैँ पुगे मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–२ कटनोली चौतापामा गएको पहिरोले रेखा चन्द (एकल महिला) र गिरिश चन्दको दुईतले घर भत्किँदा ठूलो क्षति भएको छ । घरसँगै गाइबस्तु पुरिनुका साथै खाद्यान्न, लुगा–कपडा…

“झुलाघाटमा पुल र पञ्चेश्वर परियोजना अगाडि बढ्छ : मन्त्री भण्डारी”

बैतडी — उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैतडीको विकासलाई तीव्र बनाउने प्रतिबद्धता जनाउँदै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल र पञ्चेश्वर परियोजना अगाडि बढ्ने तयारी भएको बताए।…

अछाममा छाउ बार्न त्रिपालमा सुतेका २ जनाको मृत्यु

अछाममा छाउगोठमा बसेका एक बालिकासहित दुई जनाको पहिरोमा परि मृत्यु भएको छ । पंचदेवल विनायक नगरपालिकामा वडा नम्वर ८ को सेलापानीस्थित चुरखोली टोलमा भिरबाट खसेको पहिरोको ढुंगा लागेर दुई जनाको…

कैलालीमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइसहित चार जनाको मृत्यु

कैलालीस्थित गोदावरी नगरपालिकाको खुटिया नदीमा पौडी खेल्ने क्रममा दाजुभाइसहित चार जनाको डुबेर मृत्यु भएको छ ।गोदावरी नगरपालिका–९ खुटिया नदीमा पौडी खेल्न गएका सातमध्ये चार जनाको मृत्यु भएको हो । मृत्यु…

डडेल्धुरामा जीप दुर्घटना ४ जनाको घटनास्थलमै मृत्यु

डडेल्धुरामा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नं ५ को उकल्ली काणे भन्ने स्थानमा चामाबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३८ नम्बरको जिप…

बैतडीको मेलौलीसहित सुदूरपश्चिममा ६ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने गृहको तयारी

सरकारले सेवा प्रवाह सहज ल्याउन गृह मन्त्रालयले सुदूरपश्चिम प्रदेशमा बैतडीको मेलौली नगरपालिकासहित ६ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने तयारी गरेको छ। दरबन्दी नबढाइ विद्यमान स्रोत प्रयोग गर्ने योजना सहित…

कैलालीको घोडाघोडी नगरपालिका प्रदेशमै उत्कृष्ट बैतडीको मेलौली पुछारमा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा सार्वजनिक गरेको छ। सुदूरपश्चिम प्रदेशमा कैलालीको घोडाघोडी नगरपालिका ८५.५० अंक सहित पहिलो भएको छ, भने बैतडीको…

बाजुरामा बाढीले ११ घर बगायो, ७ घरमा क्षति

बाजुरा । बुधबार रातिको बाढीले यहाँको हिमाली गाउँपालिका–१ विच्छ्यामा ११ घर बगाएको छ । विच्छ्या खोलामा बुधवार राति आएको बाढीले गाउँपालिकाको १,३ र ५ वडामा बढी क्षति गरेको हो ।…

कञ्चनपुरको शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। महाकालीमा पानीको बहाव एक लाख २६ हजार सात सय १२ क्युसेक पुगेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी आवागमनमा रोक…

 सुदूरपश्चिमका जिल्ला सहित यी ४० जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम सतर्कता अपनाउन आग्रह

मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेकोले मनसुन नेपालको पूर्वी भू-भाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ । देशभर साधारणतया बदली रहेको…