Category: सुदुरपश्चिम प्रदेश

पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिंदै   

२९ साउन, कंचनपुर । सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू रित्तो हुँदै गएका छन् । तराईमा जनसङ्ख्याको ग्राफ बढ्दो छ । नौवटा जिल्ला रहेको सुदूरपश्चिममा कुल जनसङ्ख्याको २० प्रतिशत जनसङ्ख्या…

कैलाली कारागार घटनापछि सिडिओ हमाल मन्त्रालय तानिए

जिल्ला कारागारमा एक जनको मृत्यु हुने गरी भएको घटनापछि कैलालीका प्रमुख जिल्ला अधिकारी मन्त्रालयमा तानिएका छन्। कारागारमा कैदीबन्दीबीच झडप हुँदा सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै उनलाई मन्त्रालय तानिएको हो ।…

आठ दिनको उपचारपछि सानो खैरो गिद्धले पायो पुनर्जीवन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडियो

कञ्चनपुर । आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्धलाई सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटामा छाडिएको छ । गाडीमार्फत ल्याइएको उक्त गिद्धलाई पिँजडाबाट छाडेपछि पखेटा खोल्दै आकासमा उडेको दृश्य…

कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु

लम्की (कैलाली) । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको रोरा खोलामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । सोमबार दिउँसो गर्मी छल्न साथीहरूसँग रोरा खोलामा नुहाउन गएका लम्कीचुहा नगरपालिका–१,…

महाकालीमा डुबेका दुई बालिकाको अवस्था अझै अज्ञात

कञ्चनपुर / कञ्चनपुरको भीमदत्त नगरपालिका–११, भुजेलास्थित महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई बालिकाको अझै पत्ता लाग्न सकेको छैन । नुहाउने क्रममा सात वर्षीय सान्वी पन्त र ६ वर्षीय…

कैलाली कारागार : परिस्थिति प्रहरीको नियन्त्रणमा

धनगढीस्थित कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । कैलाली प्रहरीका प्रवक्ता एवं डीएसपी राजकुमार सिंहले कारागारको परिस्थिति प्रहरी प्रशासनको नियन्त्रणमा रहेको…

कैलाली कारागार कैदीहरूको कब्जामा

कैदीहरुबीच भएको झडपमा एक जनाको मृत्यु भएपछि कैलाली कारागार कैदीहरुको कब्जामा परेको छ। शुक्रबार मध्यराति झडप भएपनि त्यसपछि कारागारभित्रको घटनास्थलमा सुरक्षा निकायका पदाधिकारी नै जान सकेका छैनन्। कैलालीका प्रमुख जिल्ला…

कैलाली कारागार घटना : गृहमन्त्री लेखकले बोलाए सुरक्षा निकायका प्रमुख

कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबार सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका लागि बोलाएका छन् । कैदीबन्दीबीच झडपपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न मन्त्री लेखकले शनिबार दिउँसो…

कैलाली कारागारमा दुई समूहबीच झडप, एक जनाको मृत्यु परिवार र मिडियालाई राेक

कैलाली कारागारमा दुई समूहबीच झडप भएको छ। झडपमा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । एक जनाको आइसीयुमा…