Category: समाचार

तथ्यपरक खवरमा हाम्रो निगरानी राष्ट्रिय अन्तर्राष्ट्रिय समाचारका लागि पश्चिम् लाइभ

महावीर पुन बने शिक्षामन्त्री

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार पुनलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन्। प्रधानमन्त्री सुशीला…

४५ घण्टापछि एकतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन । पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड ४५ घण्टापछि आंशिक रूपमा सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएपछि अपरान्ह सवा ४ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको…

राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । उनले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन…

राष्ट्रपतिले गरे राष्ट्रिय सभा अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्। अन्तरिम मन्त्रिपरिषदको भदौ ३० गतेको सिफारिसमा राष्ट्रपतिले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी राष्‍ट्रिय सभाको अधिवेशन अन्त्य…

विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउन निर्देशन दिने कुलमानको पहिलो निर्णय

नवनियुक्त ऊर्जा मन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउन निर्देशन दिने पहिलो निर्णय गरेका छन्। शीतल निवासमा शपथ ग्रहणलगत्तै मन्त्रालय नपुगी, उनले महाराजगञ्जस्थित आगलागीमा परी क्षति पुगेको प्रहरी…

नवनियुक्त तीन मन्त्रीले लिए शपथ तस्बिर सहित

काठमाडौँ । नवनियुक्त तीन मन्त्रीले सोमबार शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र…

सरकारसंग पाँचवटा मागसहित नख्खु कारागार फर्किए रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शनिबार नख्खु कारागार फर्किएका छन्। उनले पाँचवटा माग सार्वजनिक गर्दै स्वेच्छाले कारागार प्रवेश गरेका हुन्। जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ…

बैतडीमा जीप दुर्घटना हुँदा १२ जना घाइते

बैतडीमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बुधबार दिउँसो २ बजे गोठलापानीबाट खोड्पे जाँदै गरेको उग्रतारा यातायातको से १ ज २४५ नम्बरको जीप दशरथचन्द नगरपालिका वडा नम्बर…

विप्लवले आफ्नो सोफामा प्रचण्डलाई बसाए, धान खेत देखाए (तस्बिरसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच करिब ५० मिनेट भेटवार्ता भएको छ । प्रचण्ड आफै विप्लव भेट्न हरिसिद्धीस्थित विप्लव निवास…

रविलाई नख्खु कारागार पुर्‍याइयो, समर्थकले गरे नाराबाजी

रुपन्देही कारागारबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले वैकल्पिक मार्ग प्रयोग गरेर ललितपुरको नख्खु कारागार पुर्‍याएको छ। उनको स्वागत तथा समर्थनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य…