Category: विश्व

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबिच अलास्कामा आज भेटवार्ता हुँदै

रुस-युक्रेन युद्ध रोक्नेतर्फ केही महिनादेखि प्रयत्नरत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दैंछन्। युद्ध रोक्न पहलरत ट्रम्पको यो नयाँ कदम हो। युद्ध रोक्ने पहलतर्फ ट्रम्पको यो…

ट्रम्पसँगको शिखर वार्ताका लागि पुटिन अमेरिका प्रस्थान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताका लागि रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिन नेतृत्वको प्रतिनिधिमण्डल अमेरिका प्रस्थान गरेको छ । अलास्कामा हुने शिखर वार्ताका लागि रुसबाट पुटिन नेतृत्वको टोली प्रस्थान गरेर अमेरिकी…

इजरायली आक्रमणमा पाँच जना अलजजिरा पत्रकारको मृत्यु

गाजा सिटीको प्रमुख अस्पताल अल–शिफा नजिक इजरायली आक्रमणमा परेर पाँच अल–जजीरा पत्रकारको मृत्यु भएको छ । उक्त घटना बारे अल–जजीरा समाचार संस्थाले पुष्टि गरेको हो । मृत्यु हुनेमा संवाददाता अनस…

भारतको उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना बेपत्ता

भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्सिल क्षेत्रमा मङ्गलबार दिउँसो आएको बाढीमा परेर जाजरकोटका १३ जना बेपत्ता भएका छन् । उक्त बाढीमा परेर कुशे गाउँपालिका–२ का १३ जना बेपत्ता भएका हुन् ।…

अमेरिकामा उडान सेवा बन्द, विमानस्थलमा यात्रुहरू अलपत्र

अमेरिकामा हवाई उडान सेवा बन्द भएका छन्। अमेरिकाको युनाइटेड एयरलाइन्सका उडान सेवा बन्द भएका हुन्। बुधबार रातिसम्ममा युनाइटेड एयरलाइन्सका ८०० भन्दा बढी उडान रद्द गरिएका छन्। सयौं उडानमा ढिलाइ भएका…