Month: March 2026

पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौं , १५ चैत। नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको स्रोतको दाबी छ । उनी लैनचौरस्थित…

शेरबहादुर देउवा पक्षले भन्यो- पक्राउ पूर्वाग्रहप्रेरित, प्रतिवाद गर्छौं

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र शेखर कोइराला पक्षका नेताको बैठकले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई पूर्वाग्रहप्रेरित भनेको छ। बैठकपछि पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिका भन्दै जारी…

आईपीएलको १९औं संस्करण आजबाट उद्‌घाटन खेलमा आरसीबी र सनराइजर्स हैदराबाद भिड्दै

विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता मध्येको एक इन्डियन प्रिमियर लिग (आईपीएल)को नयाँ सिजन शनिबारदेखि शुरू हुँदैछ । आईपीएलको यो १९औं संस्करण हो । प्रतियोगितामा १० वटा टोली सहभागी छन्…

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ, चैत १३ । नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी गरी जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बालेन शाह नेतृत्वको सरकारको पहिलो निर्णयको विरोध…

उपत्यकाका प्रहरीलाई ‘अलर्ट’ बस्न निर्देशन

काठमाडौं, चैत १३ । नेपाल प्रहरीका प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मलाई चुस्ता पोसाक (बर्दी) मा तयारी अवस्थामा बस्न सर्कुलर गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत…

प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रिहरुले लिए शपथ को-को बने मन्त्री

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजित एक विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को अभिलेखअनुसार शाह आधुनिक नेपालको ४३औँ प्रधानमन्त्री हुन्।…

बालेनले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं, चैत १३। रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको…

बालेन नेतृत्व सरकारमा यी मन्त्रीकाे नाम टुङ्गियो, गृहमन्त्रमा सुधन गुरुङ

बालेन्द्र शाह नेतृत्वकाे सरकारमा डा. स्वर्णीम वाग्ले अर्थमन्त्री बन्ने भएका छन् । रास्वपा सभापति रवि लामिछाेनेकाे निवास बुढानिलकण्ठमा भएकाे नेताहरूबिचकाे छलफलमा वाग्ले अर्थमन्त्री र परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त हुने भएका…

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

काठमाडौ, चैत १३ । देशको ४३औँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नियुक्त भएका छन् । शुक्रबार (चैत १३) बिहान राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीमा…

मुलुकले आज नया  प्रधानमन्त्री पाउदै

काठमाडौँ, चैत १३। मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने…