Month: March 2026

दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो,आज पनि उद्धार उडान

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत स्वदेश ल्याएको छ । निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार बिहीबार विशेष उद्धार उडानमार्फत दुबई…

कञ्चनपुरमा जीपकाे ठक्करबाट ज्यान गुमाएका दुई जनाकाे परिचय खुल्याे

कंचनपुर २८ फागुन । कञ्चनपुरमा जीप र माेटरसाईकल एकआपसमा ठाेक्किदा ज्यान गुमाएका दुई जनाकाे सनाखत भएको छ । मृतकमा माेटरसाईकल चालक भीमदत्त नगरपालिका-१ बस्ने ४१ वर्षीय राम लुहार र पछाडि…

मध्यपूर्वमा तनावः ३० लाख नेपालीको उद्दारका लागिसरकारको पूर्वतयारी ‘सिचुएसन सेन्टर’ स्थापना

काठमाडौँ २८ फागुन । अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्व लगायतका द्वन्द्वग्रस्त क्षेत्रमा रहेका लाखौँ नेपाली नागरिकको सम्भावित उद्धारका लागि सरकारले पूर्वतयारी सुरु गरिसकेको बताएका छन् । परराष्ट्र मन्त्रालयमा आयोजित…

निगमले भोलिदेखि बजारमा आधा सिलिण्डर ग्यास पठाउने

नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा ९५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले आज विज्ञप्ति जारी गरी हालको परिस्थितिलाई दृष्टिगत…

निर्वाचन प्रहरीलाई सम्मानपत्रसहित बिदाइ

काठमाडौँ २८ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिएको छ । निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीको ४० दिनको…

प्रतिनिधिसभा निर्वाचन :अन्तिम मतपरिणाम सार्वजनिक, कुन दललाई कति सिट?

निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ प्राप्त गरेको मतका आधारमा दलहरूले पाउने सीट सङ्ख्याको टुङ्गो लगाएको छ। देशभरिबाट समानुपातिक प्रणालीतर्फको दलहरूले पाएको कुल सदर मतमध्ये तीन प्रतिशत मत कटाएका छ वटा राजनीतिक…

कञ्चनपुरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

२८ फागुन, धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७ को लालपुरमा से १ च १४०५ को जिप र…

इनिसा हत्या प्रकरण :बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको पुष्टि दोषीलाई कारबाही गर्न माग

सुर्खेत २८ फागुन । वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा मृत भेटिएकी १६ वर्षीया इनिशा विकको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको पुष्टि भएको छ…

आफ्नो राहदानी सुरक्षित राख्न यूएईमा रहेका नेपालीलाई दूतावासले अनुरोध

युनाइटेड अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई आफ्ना महत्त्वपूर्ण कागजातहरू सुरक्षित राख्न अनुरोध गरेको छ । अबुधाबीस्थित नेपाली दूतावासले मंगलबार एक सूचना जारी गर्दै त्यहाँ रहेका करिब…

कैलालीमा इप्रकाको छतबाट खसेर प्रहरी जवानकाे मृत्यु

धनगढी फागुन २६ । कैलालीमा इलाका प्रहरी कार्यालय टीकापुरकाे छतबाट खसेर एक प्रहरीकाे मृत्यु भएको छ । साेमबार राति करीब ११ बजेतिर कार्यालय भवनकाे छतबाट खसेर अन्दाजी ३० वर्षीय सन्देश…