टेन्ट टाँगेर सर्वोच्च अदालतले सुरु गर्यो सेवा तस्बिरसहित
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाटका कारण क्षति पुगेको सर्वोच्च अदालतले आइतबारदेखि सेवा दिन थालेको छ। भवन प्रयोग गर्न नसक्ने अवस्था आएपछि अदालतले आफ्नै परिसरमा टेन्ट टाँगेर कर्मचारीमार्फत…
पाँच दिनपछि खुल्यो कञ्चनपुरको गड्डाचौकी नाका
दोधारा चाँदनी (कञ्चनपुर), २९ भदौ । ‘जेनजी’ आन्दोलनका कारण बन्द भएको कञ्चनपुरको गड्डाचौकी नाका पाँच दिनपछि खुलेको छ। भारतीय सीमासुरक्षा बल (एसएसबी) ले नेपाली नागरिकलाई भारत प्रवेशमा लगाएको रोक हटाएको…
सरकारसंग पाँचवटा मागसहित नख्खु कारागार फर्किए रवि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शनिबार नख्खु कारागार फर्किएका छन्। उनले पाँचवटा माग सार्वजनिक गर्दै स्वेच्छाले कारागार प्रवेश गरेका हुन्। जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ…
प्रतिनिधिसभा विघटन, निर्वाचन फागुन २१ गते
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिशमा प्रतिनिधिसभा विघटन गरेका छन्। राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार प्रतिनिधिसभा विघटन भदौ २७ गते शुक्रबार राति ११ः०० बजेदेखि…
नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री बनिन सुशीला कार्की
काठमाडौं । राजनीतिक उथलपुथल र सामाजिक आन्दोलनबीच नेपालले आज नयाँ इतिहास रचेको छ।नेपालले पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ।पूर्वप्रधानन्यायाधीश सुशीला कार्की मुलुकको पहिलो महिला प्रधानमन्त्री बनेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको…
संयमता अपनाएर संवाद गर्न संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसको आह्वान
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपालमा विकसित घटनाप्रति चिन्ता व्यक्त गर्दै संयमता अपनाउन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले हिंसा रोक्न गहन अनुसन्धान, संयम र रचनात्मक बाटो अवलम्बन…
अनिश्चितकालीन यातायात बन्दको घोषणा
काठमाडौं । आन्दोलनका क्रममा देशभर विभिन्न स्थानमा तोडफोड तथा आगजनी बढेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अनिश्चितकालीन रूपमा यातायात बन्द गर्ने घोषणा गरेको छ। महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै शान्ति–सुरक्षाको…
नेपालको अवस्थाबारे भारतीय मन्त्रिपरिषद्मा विस्तृत छलफल
नेपालमा जारी हिंसात्मक घटनाप्रति भारतले गम्भीर चासो जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार नेपालमा भएको हिंसाले आफूलाई अत्यन्तै विचलित बनाएको बताएका छन्। सामाजिक सञ्जाल एक्स (X) मा पोस्ट गर्दै…
राति १० बजेदेखि सेना परिचालन हुने
नेपाली सेनाले आज राति १० बजेदेखि देशभर परिचालन हुने भएको छ। सेनाले सोमबार एक विज्ञप्ति जारी गर्दै हालको विषम परिस्थितिको अनुचित फाइदा उठाउने समूहहरूलाई कडा चेतावनी दिंदै सुरक्षामा दृढ रहने…
जेन जीलाई बालेनको आग्रह – अब घर फर्कनुहोस्
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले जेन जी पुस्ताका आन्दोलनकारीलाई घर फर्कन आग्रह गरेका छन् । देश जेन जीकै हातमा रहेको बताउँदै सामाजिक सञ्जालमार्फत प्रमुख शाहले भने, ‘Please gen Z देश…









