शीर्ष ट्यागहरु

ट्रम्प–पुटिनबिच उच्चस्तरीय बैठक सुरु

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वरिष्ठ अधिकारीहरूको उच्चस्तरीय बैठक अलास्कामा सुरु भएको छ। रुस–युक्रेन युद्धलगायतका महत्त्वपूर्ण विषयमा केन्द्रित यो बैठक विश्वका दृष्टिकोणबाट निकै महत्त्वपूर्ण बनेको…

अलास्कामा ट्रम्पको दोस्रो कार्यकालमा पुटिनसँगको पहिलो प्रत्यक्ष भेट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अलास्कामा पहिलो पटक प्रत्यक्ष रूपमा भेट भएका छन्। रातो कार्पेटमा उभिएर दुवैले केही सेकेन्डसम्म हात मिलाउँदै शुभकामना साटासाट गरे। ट्रम्पको दोस्रो…

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थ नयाँ मूल्य आएपछि आयल निगमले मूल्य समायोजन गरेको हो…

रवि लामिछानेलाई नख्खु कारागार सार्ने निर्णय

रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको ललितपुरको नख्खु कारागारमा सारिने भएको छ ।कारागार व्यवस्थापन विभागले लामिछानेको माग अनुसार नै नख्खु कारागारमा स्थानान्तरणका गर्न रुपन्देही कारागारलाई पत्र लेखेको…

टप एन्ड टी-२० सिरिज : नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित

नेपालले अस्ट्रेलियाको नर्दन टेरिटोरीसँगको टप एण्ड टी-२० सिरिजको पहिलो खेलमा ४२ रनले पराजित भएको छ। एनटीले दिएको १७८ रनको लक्ष्य नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३५ रनमा पूरा गर्‍यो।…

टप एण्ड टी-२० सिरिज : नेपाललाई एनटी स्ट्राइकको प्रतिस्पर्धात्मक लक्ष्य

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेल खेलिरहेको नेपालले नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँगको खेल जित्न प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ । एनटीले नेपाललाई १७८ रनको लक्ष्य दिएको…

टप एण्ड टी-२० सिरिज : एनटी स्ट्राइकविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा नर्दन टेरिटोरी (एनटी) स्ट्राइकविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । खेल डार्विनको मरारा क्रिकेट ग्राउण्ड–२ मा भइरहेको छ…

जिल्ला अस्पताल बैतडीमा कर्मचारीका लागी आवेदन खुला

बैतडी । जिल्ला अस्पताल बैतडीले वभिन्नि पदमा करार कर्मचारीहरुका लाग आवेदन खुला गरेको छ। चालु आर्थकि बर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार वभिन्नि पदमा आवेदन खुला गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख…

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबिच अलास्कामा आज भेटवार्ता हुँदै

रुस-युक्रेन युद्ध रोक्नेतर्फ केही महिनादेखि प्रयत्नरत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दैंछन्। युद्ध रोक्न पहलरत ट्रम्पको यो नयाँ कदम हो। युद्ध रोक्ने पहलतर्फ ट्रम्पको यो…

टप एण्ड टी-२० सिरिजः नेपालले आज नर्दर्न टेरिटोरीसंग खेल्दै

अस्ट्रेलियाको डार्विनमा जारी ‘टप एण्ड टी-२० सिरिज’को उद्घाटन खेल आज नेपाल र अस्ट्रेलियाली क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरबीच हुँदैछ । नेपाली समयअनुसार मरारा क्रिकेट मैदानमा आज अपराह्न २ः१५ बजे खेल सुरु…