कैलाली कारागार घटना : गृहमन्त्री लेखकले बोलाए सुरक्षा निकायका प्रमुख
कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबार सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका लागि बोलाएका छन् । कैदीबन्दीबीच झडपपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न मन्त्री लेखकले शनिबार दिउँसो…
एनपीएल अक्सन सचिन भट्ट जनकपुर बोल्ट्समा
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा सचिन भट्टले जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् । दोस्रो संस्करणका लागि शनिबार काठमाडौंमा गरिएको मिनी अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) मा उनलाई जनकपुरले खरिद…
टेकबहादुर रावत सुदूरपश्चिम रोयल्समा
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका निम्ति सुरु भएको अक्सनबाट टेकबहादुर रावतलाई सुदूरपश्चिम रोयल्सले अनुबन्ध गरेको छ। शनिबार ललितपुरस्थित रोयल टुलिपमा सुरु भएको अक्सनमा ‘सी’ क्याटागोरीका टेकबहादुरलाई न्युनतम बोली…
अर्जुन साउद १५ लाखमा गोलाप्रथाबाट चितवन राइनोजमा अनुबन्ध
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको अक्सनमा विकेटकिपर अर्जुन आउद १५ लाख रुपैयाँमा गोलाप्रथाबाट चितवन राइनोजमा अनुबन्ध भएका छन् । क्याटोगोरी ए मा रहेका अर्जुनमाथि कर्णाली याक्स, विराटनगर किंग्स,…
कैलाली कारागारमा दुई समूहबीच झडप, एक जनाको मृत्यु परिवार र मिडियालाई राेक
कैलाली कारागारमा दुई समूहबीच झडप भएको छ। झडपमा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । एक जनाको आइसीयुमा…
प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै
प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानबाट स्वदेश फर्किंदै छन्। उनी अवाजामा सम्पन्न भूपरिवेष्ठित राष्ट्रहरूको सम्मेलनमा सहभागी भएका थिए। प्रधानमन्त्री ओली आज राति ११:०५ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ। तुर्कमेनिस्तान ।…
भारतको उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना बेपत्ता
भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्सिल क्षेत्रमा मङ्गलबार दिउँसो आएको बाढीमा परेर जाजरकोटका १३ जना बेपत्ता भएका छन् । उक्त बाढीमा परेर कुशे गाउँपालिका–२ का १३ जना बेपत्ता भएका हुन् ।…
रिहाइको माग गर्दै रविले बुझाए अदालतमा २ करोड ७४ लाखको बैंक जमानत
सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेले थुनामुक्तिको माग गर्दै रुपन्देही जिल्ला अदालतमा बिगो बराबरको बैंक जमानत बुझाएका छन् । उनले आफू निर्दोष रहेको दावीसहित…
नेपाल आइपुगे काठमाडौंका मुख्य प्रशिक्षक मोन्टी देसाई
नेपाल प्रिमियर लिग (एनपीएल) टीम काठमाडौं गोर्खाजका मुख्य प्रशिक्षक मोन्टी देसाई नेपाल आइपुगेका छन् । एनपीएलका लागि प्रशिक्षक मोन्टी बिहीबार नेपाल आइपुगेका हुन् । दोस्रो सस्करणको एनपिएलको अक्सन आउँदो शनिबार…
अमेरिकामा उडान सेवा बन्द, विमानस्थलमा यात्रुहरू अलपत्र
अमेरिकामा हवाई उडान सेवा बन्द भएका छन्। अमेरिकाको युनाइटेड एयरलाइन्सका उडान सेवा बन्द भएका हुन्। बुधबार रातिसम्ममा युनाइटेड एयरलाइन्सका ८०० भन्दा बढी उडान रद्द गरिएका छन्। सयौं उडानमा ढिलाइ भएका…









