एनपीएलको अक्सनका १५० खेलाडीको अन्तिम सूची सार्वजनिक
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग-एनपीएलको अक्सनमा सहभागी हुने १ सय ५० खेलाडीको अन्तिम सूची सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ-क्यानले गत असार २८ देखि साउन ६ गतेसम्म खेलाडी दर्ता…
पहिरोले बैतडी बझाङ जोडने जयपृथ्वी राजमार्ग अवरुद्ध
सुदूरपश्चिम प्रदेशमा अविरल वर्षासँगै खसेको पहिराले आज बिहानैदेखि बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सिगास गाउँपालिका– ९ रमिलापुरमा सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता…
सुदूरपश्चिम र कोशीमा भारी वर्षाको सम्भावना सतर्कता रहन आग्रह
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा…
एमएफएन च्याम्पियन रवीन्द्र स्वदेश फर्किए, विमानस्थलमा भव्य स्वागत
म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाट स्वदेश फर्किएका छन् । भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिप टाइटल जितेका रवीन्द्र सोमबार स्वदेश फर्किएका…
अस्ट्रेलिया भ्रमणका लागि नेपाली क्रिकेट टोली घोषणा
टप एन्ड टी–२० सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । सिरिज आगामी १४–२४ अगस्टसम्म अस्ट्रेलियाको डार्विनमा आयोजना हुँदैछ । कप्तान रोहित पौडेल नेतृत्वको टोलीमा उपकप्तान दीपेन्द्र सिंह…
कक्षा १२ को नतिजा सार्वजनिक अनलाइनबाट यसरी हेर्नुहोस्
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ बोर्डले नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ विद्यार्थी…
प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन आइतबार मध्यरात त्यसतर्फ प्रस्थान गरेका हुन् ।…
अब एक पटकका लागि नाम, थर र जन्मदर्ता सच्याउन सकिने
व्यक्तिगत घटना विवरण नमिलेर झन्झट व्यहोरिरहेका नेपाली नागरिकले अब भने राहत पाउने भएका छन् । राज्यले केही नेपाल ऐनलाई संशोधन गर्दै अब व्यक्तिगत घटना विवरण सच्याउन मिल्ने बनाएको हो ।…
देशभर मनसुनी वायुको प्रभाव,चार प्रदेशमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । कोशी…
सुदुरपश्चिमका रविन्द्र बने एमएमए च्याम्पियन
नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ मा ऐतिहासिक जित हासिल गर्दै बान्टमवेट च्याम्पियनको उपाधि जितेका छन्। खेलको सुरुवाती दुई राउन्डमा दुवै फाइटरबीच कडा…
