नेपाली क्रिकेटरका अलराउन्डर दीपेन्द्र सिंह ऐरी दक्षिण अफ्रिकाको एसए टी–ट्वान्टी लिगको अक्सन लिस्टमा समावेश भएका छन् ।
एसए टी–ट्वान्टी लिग सूचीमा समावेश गरेको हो । क्रिकेटर ऐरीलाई कुनै पनि टोलीले बोली लगाएमा ऐतिहासिक हुनेछ ।
टी–ट्वान्टी अलराउन्डर क्रिकेटरको लिस्टको दोस्रो स्थानमा रहेका उनलाई टिमले बोली लगाउने अनुमान गरिएको छ ।
एसए टी–ट्वान्टी लिगको अक्सन ९ सेप्टेम्बरमा हुनेछ ।