काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले जेन जी पुस्ताका आन्दोलनकारीलाई घर फर्कन आग्रह गरेका छन् ।
देश जेन जीकै हातमा रहेको बताउँदै सामाजिक सञ्जालमार्फत प्रमुख शाहले भने, ‘Please gen Z देश तपाइँहरुकै हातमा हो, तपाईंहरुले नै बनाउने हो ।’
जति क्षति भएपनि हाम्रै हुने भएकोले शाहले घर फर्किन आग्रह गरेका छन् । यसअघि शाहले नेपाली सेनासँग वार्ता गर्न तयार रहेको बताएका थिए ।