नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका निम्ति सुरु भएको अक्सनबाट टेकबहादुर रावतलाई सुदूरपश्चिम रोयल्सले अनुबन्ध गरेको छ।

शनिबार ललितपुरस्थित रोयल टुलिपमा सुरु भएको अक्सनमा ‘सी’ क्याटागोरीका टेकबहादुरलाई न्युनतम बोली दुई लाख रुपैयाँमा अनुबन्ध गरेको हो।
 
दोस्रो संस्करणका निम्ति कुल १६४ खेलाडी अक्सनको सूचीमा छन्। जसमध्ये हालसम्म कुल ६ खेलाडी बिक्री भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *