वेस्ट इन्डिजविरूद्ध ऐतिहासिक जितमा `प्लेयर अफ द म्याच´बने कप्तान राेहित
काठमाडौं असोज १२ । नेपालले वेस्ट इन्डिजविरूद्ध ऐतिहासिक जित दर्ता गर्दा कप्तान रोहित पौडेल प्लेयर अफ दि म्याच बनेका छन् । उनले बलिङ, ब्याटिङलर फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।…









