विश्वकप छनोट:निर्णायक खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै
आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछन् । विश्वकप छनोटका लागि निर्णायक मानिएको नेपाल र ओमानको खेल ओमानको अल…









