विपिन जोशीको शव आज नेपाल आउँदै, नेपाली सेनाले घरसम्म पुर्याउने
इजरेली सेनाका अनुसार हमास समूहले “बन्धक बनाएकै अवस्थामा ज्यान गुमाएका” नेपाली विद्यार्थी विपिन जोशीको शव आज दिउँसो नेपाल आउँदै छ। काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ बजेपछि शव आइपुग्ने अपेक्षा…








