Author: Paschim Live

“डा. संगीता कौशल मिश्रा स्वास्थ्य मन्त्रीमा नियुक्त”

काठमाडौं । स्वास्थ्य मन्त्रालयकी वरिष्ठ कर्मचारी डा. संगीता कौशल मिश्रालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार उनलाई मन्त्री पदमा नियुक्त गरेका…

 सीआईबी प्रमुखको जिम्मेवारी एआईजी डा.मनोजकुमार केसीलाई

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा एआइजी डा.मनोज केसीलाई जिम्मेवारी दिइएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको सरुवा गरेको हो । डा.केसी प्रदेश समन्वय विभागमा कार्यरत थिए। सिआइबीको नेतृत्व दुई…

महावीर पुन बने शिक्षामन्त्री

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार पुनलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन्। प्रधानमन्त्री सुशीला…

पत्रकार जगदीश खरेल सञ्चारमन्त्रीमा नियुक्त

ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ उनलाई सञ्चारमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रमुख खरेलले सञ्चार माध्यममा…

४५ घण्टापछि एकतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन । पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड ४५ घण्टापछि आंशिक रूपमा सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएपछि अपरान्ह सवा ४ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको…

राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । उनले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन…

नेपाली क्रिकेट टोलीले पायो यूएईको भिसा, सोमबार प्रस्थान गर्ने

काठमाडौँ- नेपाली क्रिकेट टोलीले यूएईको भिसा पाएको छ। भिसा प्राप्त गरेसँगै नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। आइतबार क्यानले एक विज्ञप्ति जारी गर्दै भिसा…

मुग्लिन–सडकखण्ड आज पनि रातभर नखुल्ने, रोकिएन पहिरो

४ असोज, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आज पनि रातभर अवरुद्ध हुने भएको छ। चितवन प्रहरीले दिएको जानकारीअनुसार निरन्तर पहिरो खसिरहेकाले सडक सञ्चालन गर्न नसकिएको हो। जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी…

हमासले सार्वजनिक गर्‍यो विपिनसहित ४८ बन्दीको ‘बिदाइ तस्बिर’

काठमाडौँ । इजरायलले गाजा सहरमा आक्रमण तीव्र पार्दै लगेपछि हमासले ४८ बन्दीहरूको तस्बिर सार्वजनिक गरेको छ। समाचार संस्था द जेरुसेलम, अलजजिराका अनुसार, यी बन्दीहरूमा नेपालका विपिन जोशी पनि रहेका छन्।…

भिसा रोकिँदा नेपाली राष्ट्रिय क्रिकेट टिमको युएई यात्रा अनिश्चित

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमको युएई भ्रमण भिसा नलागेपछि प्रभावित भएको छ। युएईले नेपालीका लागि भिसा रोक्दा खेलाडीहरूले तय गरिएको तालिकाअनुसार प्रस्थान गर्न नसकेको हुन्। युएईको शारजहामा वेस्ट इन्डिजविरुद्धको…