पहिरो पीडितको घरमा आफैँ पुगे मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
बैतडी । बैतडीको सुर्नया गाउँपालिका–२ कटनोली चौतापामा गएको पहिरोले रेखा चन्द (एकल महिला) र गिरिश चन्दको दुईतले घर भत्किँदा ठूलो क्षति भएको छ । घरसँगै गाइबस्तु पुरिनुका साथै खाद्यान्न, लुगा–कपडा…









