ट्रम्प–पुटिनबिच उच्चस्तरीय बैठक सुरु
एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वरिष्ठ अधिकारीहरूको उच्चस्तरीय बैठक अलास्कामा सुरु भएको छ। रुस–युक्रेन युद्धलगायतका महत्त्वपूर्ण विषयमा केन्द्रित यो बैठक विश्वका दृष्टिकोणबाट निकै महत्त्वपूर्ण बनेको…









