देशभर बदली र वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सतर्कता अपनाउन आग्रह
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास सक्रिय रहँदा आज देशभरको मौसम बदली भई अधिकांश स्थानमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति दुवै समयमा पहाडी…









