Category: समाचार

तथ्यपरक खवरमा हाम्रो निगरानी राष्ट्रिय अन्तर्राष्ट्रिय समाचारका लागि पश्चिम् लाइभ

मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति(बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ । बुधवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण…

बैतडीको महाकालीमा डुबेर एक जना बेपत्ता

बैतडी, चैत १८। बैतडीमा डुबेर एक जना बेपत्ता भएका छन्।बैतडीको पञ्चेश्वर गाउँपालिका-४ बन्ना बस्ने ६४ वर्षीय कृष्ण चन्द हल्दुघाट स्थित महाकाली नदिमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्। उनको खोजतलास…

डडेल्धुरामा ‘सप्राइज एण्ड डिजिटल हब’ सञ्चालनमा,एकै ठाउँमा डिजिटल सेवा र उत्सव व्यवस्थापन

डडेल्धुरा, चैत १८ — जिल्लाको अमरगढी नगरपालिका–५, शिक्षा रोडमा स्थापना गरिएको ‘सप्राइज एण्ड डिजिटल हब’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। हबको उद्घाटन डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष दीपक महता ले…

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई मन्त्री प्रतिभाको चेतावनी :मार्ग प्रशस्त गर्नू अर्को आउछ

काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान नमान्ने कर्मचारीलाई मार्ग प्रशस्त गर्न चेतावनी दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ६३ जना उपसचिवको…

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक,तीन नियुक्ति गरिँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मन्त्रिपरिषद बैठक बोलाएका छन् । सोमबार अपरान्ह्र ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बैठक बस्न लागेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । हरेक…

आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने, हट्यो टोकन प्रणाली

आजदेखि वैदेशिक रोजगार विभागले आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टोकन प्रणाली हटाएर श्रम स्वीकृति प्रक्रियामा सुधार गरेको छ। श्रममन्त्री…

एमाले प्रदेश सांसद रेखा शर्मा मध्यरातमा  पक्राउ

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गरेको छ । एमालेबाट निर्वाचित प्रदेश सांसद शर्मालाई आइतबार मध्य राति धुम्बाराहीबाट पक्राउ गरिएको हो । उनीमाथि नाबालिकालाई…

तीन पूर्व प्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालको सम्पत्तिमाथि अनुसन्धान सुरु भएको छ। अनुसन्धानको सिलसिलामा पूर्वमन्त्री दीपक खड्कालाई नियन्त्रणमा लिइएको छ, र सीआईबीले…

पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौं , १५ चैत। नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको स्रोतको दाबी छ । उनी लैनचौरस्थित…

शेरबहादुर देउवा पक्षले भन्यो- पक्राउ पूर्वाग्रहप्रेरित, प्रतिवाद गर्छौं

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र शेखर कोइराला पक्षका नेताको बैठकले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई पूर्वाग्रहप्रेरित भनेको छ। बैठकपछि पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिका भन्दै जारी…