Category: समाचार

तथ्यपरक खवरमा हाम्रो निगरानी राष्ट्रिय अन्तर्राष्ट्रिय समाचारका लागि पश्चिम् लाइभ

रविलाई नख्खु कारागार पुर्‍याइयो, समर्थकले गरे नाराबाजी

रुपन्देही कारागारबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले वैकल्पिक मार्ग प्रयोग गरेर ललितपुरको नख्खु कारागार पुर्‍याएको छ। उनको स्वागत तथा समर्थनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य…

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थ नयाँ मूल्य आएपछि आयल निगमले मूल्य समायोजन गरेको हो…

रवि लामिछानेलाई नख्खु कारागार सार्ने निर्णय

रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको ललितपुरको नख्खु कारागारमा सारिने भएको छ ।कारागार व्यवस्थापन विभागले लामिछानेको माग अनुसार नै नख्खु कारागारमा स्थानान्तरणका गर्न रुपन्देही कारागारलाई पत्र लेखेको…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भिजिटर पास’ बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुलाई पुर्‍याउन जाने आफन्त तथा परिवारजनको संख्या अत्यधिक बढेर यात्रुहरुलाई नै बाधा हुन लागेपछि मंगलबारदेखि ‘भिजिटर पास’ सेवा बन्द गरिने भएको छ । विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका…

रविलाई थुनामै राख्ने आदेश गरिएपछि निकिताले भनिन्– थाकेकी छैन, सरकारले गरेको अन्यायविरूद्ध निरन्तर लड्छु

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने पत्नी निकिता पौडेल लामिछानेले आफू नथाकेको भन्दै श्रीमानले न्याय नपाएसम्म निरन्तर लडिरहने बताएकी छन् । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेले…

बैंक जमानतमा रविलाई रिहा गर्न जिल्ला अदालतद्वारा अस्वीकार

रवि लामिछानेलाई जमानतमा छाड्न अदालतद्वारा अस्वीकाररुपन्देही जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जमानतमा छाड्न अस्वीकार गरेको छ। लामिछानेले दिएको निवेदनमा…

रवि लामिछानेको निवेदन न्यायाधीश सापकोटाको इजलासमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुप्रिम सहकारी ठगी मुद्दामा बिगो रकम धरौटी राखेर साधारण तारेखमा रिहा गर्न माग गर्दै दायर गरेको निवेदन सोमबार (साउन २६) रुपन्देही जिल्ला अदालतका…

विपिन जोशीको रिहाइको मागका लागि आमा र बहिनी इजरायल जाँदै तस्बिरहरु

हमासबाट बन्धक बनाइएका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको रिहाइको मागका लागि विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आज इजरायल जाँदै छन् । आज बिहान ९ बजे फ्लाई दुबईबाट इजरायल…

रिहाइको माग गर्दै रविले  बुझाए अदालतमा २ करोड ७४ लाखको बैंक जमानत

सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेले थुनामुक्तिको माग गर्दै रुपन्देही जिल्ला अदालतमा बिगो बराबरको बैंक जमानत बुझाएका छन् । उनले आफू निर्दोष रहेको दावीसहित…

सुदुरपश्चिमका रविन्द्र बने एमएमए च्याम्पियन

नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ मा ऐतिहासिक जित हासिल गर्दै बान्टमवेट च्याम्पियनको उपाधि जितेका छन्। खेलको सुरुवाती दुई राउन्डमा दुवै फाइटरबीच कडा…