निजामती कर्मचारीका दलिय ट्रेड यूनियनहरू खारेज अध्यादेशमार्फत सरकारको नयाँ व्यवस्था
काठमाडौं – सरकारले निजामती सेवामा रहेका कर्मचारी ट्रेड युनियनको व्यवस्था हटाउने निर्णय गरेको छ। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ जारी गर्दै यस्तो व्यवस्था…









