Category: समाचार

तथ्यपरक खवरमा हाम्रो निगरानी राष्ट्रिय अन्तर्राष्ट्रिय समाचारका लागि पश्चिम् लाइभ

‘अनलाइन पोर्टल’ मार्फत समस्या दर्ता गराउन नेपाली दूतावास यूएईको आग्रह

काठमाडौं – संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक रोजगारसँग सम्बन्धित समस्या अनलाइन पोर्टलमार्फत दर्ता गराउन आग्रह गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीको खोजतलास, उद्धार, क्षतिपूर्ति निवेदन तथा…

सुदूरपश्चिम प्रदेश लोकसेवाले खोल्यो ७१ पदमा विज्ञापन कुन पदमा कति ?

धनगढी चैत २७ । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा विज्ञापन खोलेको छ । प्रदेश निजामती सेवाको चौथो तहका अप्राविधिक पदमा आन्तरिक, खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाको विज्ञापन खोलिएको हो…

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्याँसको मूल्य पनि बढ्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भइरहेकाले नयाँ मूल्य समायोजन गरिएको जनाइएको छ । नयाँ मूल्यअनुसार पेट्रोलमा…

टेलिकमले सुरु गर्‍यो डेटा प्याकेज सकिँदा ब्यालेन्स नकाटिने सुविधा, यसरी गर्नुहोस् प्रयोग

नेपाल टेलिकमले आफ्ना मोबाइल प्रयोगकर्ताहरूका लागि डेटा प्याकेज सकिँदा स्वतः ब्यालेन्स काटिने समस्याको समाधान निकालेको छ । यससँगै यूएसएसडी कोड डायल गरी ग्राहकले मेन ब्यालेन्स काटिने वा नकाटिने भन्ने विकल्प…

नेपाल टेलिकमको सेवामा सुधार,अब डाटा सकिँदा स्वतः  स्वतह पैसा नकाटिने

काठमाडौँ ,चैत २४। नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूकाबीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा सुधारका प्रयास थालिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा…

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं चैत, २३। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने सम्पूर्ण श्रमिकहरूले विमानस्थल जाँदा केही थप कागजात अनिवार्य रूपमा आफूसँग लिएर मात्र गन्तव्य मुलुकसम्मको यात्रा गर्न अनुरोध गरेको छ…

अर्थमन्त्री डा.वाग्लेको बोल्ड निर्णय, सरकारी कर्मचारीको इन्धन सुविधामा भारी कटौती

काठमाडौँ चैत ,२३। अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा ब्यापक कटौती गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन इन्धन सुविधा…

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी समाचार एजेन्सी फर्सले जनाएको छ । फर्सका अनुसार, अमेरिकाको यो प्रस्ताव इरानलाई बिहीबार एक ‘मैत्रीपूर्ण’ देश मार्फत पठाइएको थियो । स्रोतका…

मतदाता नामावली संकलन तथा अद्यावधिक भोलि देखि

निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम भोलि (आइतबार)देखि पुन:सञ्चालन गर्ने भएको छ। आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार्यक्रम पुन:सञ्चालन गर्ने निर्णय गरेको हो। राष्ट्रिय परिचयपत्र नम्बर…