Category: खेलकुद

नेदरल्यान्ड्सका ओपनर डाउडले कर्णाली याक्सबाट एनपीएल खेल्ने

कर्णाली याक्सले नेदरल्याण्ड्सका ओपनिङ ब्याटर म्याक्स्वेल प्याट्रिक ओ डाउडलाई अनुबन्ध गरेको छ । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि डाउडलाई अनुबन्ध गरेको जानकारी…

मैत्रीपूर्ण खेलमा भारतविरुद्ध नेपालको जित

काठमाडौँ, ११ कात्तिक । नेपाली राष्ट्रिय महिला फुटबल टिमले मैत्रीपूर्ण खेलमा भारतलाई पराजित गरेको छ । भारतको शिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले भारतलाई २-१ गोल अन्तरले पराजित…

अस्ट्रेलियाविद्धको खेलमा भारतीय टिमका ब्याटर श्रेयस अय्यर गम्भीर घाइते

अस्ट्रेलियाविद्धको खेलमा भारतीय टिमका ब्याटर श्रेयस अय्यर गम्भीर घाइते काठमाडौं– भारतीय क्रिकेट टिमका ब्याट्सम्यान श्रेयस अय्यर अस्ट्रेलियाविरुद्धको तेस्रो खेलका क्रममा लागेको चोटकका कारण अस्पतालमा भर्ना भएका छन् । चिकित्सकले उनको…

आईसीसी लिग-२ सिरिज :अमेरिकाविरुद्ध नेपालले टस जित्यो पहिला फिल्डिङ गर्ने

आईसीसी विश्वकप लिग टु अन्तर्गत युएई सिरिजमा नेपालले अमेरिकाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । युएईमा अमेरिकाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन्…

आईसीसी विश्वकप लिग-२: युएइ विरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै

आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र युएइ खेल्दैछन् । दुबईस्थित आइसीसी एकेडेमीमा हुने यस खेलमा युएईले टस जितेर बलिङ रोजेको छ । योसँगै नेपालले पहिला…

एमएस कप सिजन–२ : शिवनाथ स्पोर्ट्स च्याम्पियन, मेलौली वारियर्स उपविजेता

बैतडी असोज ३१ । मेलौली नगरपालिका–स्थित खेलमैदान बिठन्नेमा सम्पन्न एमएस कप सिजन–२ क्रिकेट प्रतियोगिताको उपाधि शिवनाथ स्पोर्ट्सले हात पारेको छ।शुक्रबार सम्पन्न फाइनल खेलमा शिवनाथले मेलौली वारियर्सलाई पराजित गर्दै उपाधि आफ्नो…

नेपाल टी–२० विश्वकप छनोटको च्याम्पियन

नेपाल अपराजित रहँदै टि-ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको च्याम्पियन बनेको छ ।नेपाल अन्तिम २ खेलअघि नै १० औं संस्करणको विश्व कपमा स्थान बनाएको थियो। आज सामोआलाई १ सय २४…

लोकेसको आक्रामक ब्याटिङ दीपेन्द्र र आसिफको अर्धशतकमा समोअविरुद्ध २१२ रनको विशाल लक्ष्य

दीपेन्द्रसिंह ऐरी र आसिफ शेखप्रेरित नेपालले आईसीसी टी–२० क्रिकेट विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ को अन्तिम खेलमा समोअविरुद्ध २१२ रनको लक्ष्य बनाएको छ । शुक्रबार ओमानको अल अमेरतामा जारी…

विश्वकप छनोटमा उपाधिका लागि आज नेपाल सामोआसँग खेल्दै

टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग खेल्दै छ । शुक्रबार ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि ओमानको अल अमेरत क्रिकेट स्टेडियममा…

नेपाल लगातार दोस्रोपटक विश्वकपमा

नेपालले टी–२० विश्वकपमा छनोट भएको छ । नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी-२० विश्वकपका लागि छनोट भएको हो । ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट नेपाल र घरेलु…