Category: खेलकुद

एनपिएल उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै को बन्ला च्याम्पियन?

काठमाडौं २७ मंसिर। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३:३० बजे सुरु…

विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा प्रवेश

काठमाडौं २३ मंसिर । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो। सुदूरपश्चिमले…

एनपिएल :पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर प्रतिस्पर्धा गर्दै कुन टिम पुग्ला फाइनलमा?

काठमाडौँ, २३ मङ्सिर । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल मा पहिलो क्वालिफायर खेल हुनेछ । पहिलो क्वालिफायर त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा हुने…

एनपिएल :पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर प्रतिस्पर्धा कुन टिम पुग्ला फाइनलमा?

काठमाडौँ, २३ मङ्सिर । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल मा पहिलो क्वालिफायर खेल हुनेछ । पहिलो क्वालिफायर त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा हुने…

एनपिएल :आज सुदूरपश्चिमसँग विराटनगर र चितवनसँग पोखरा भिड्दै

काठमाडौँ २० मंसिर – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११:१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स…

एनपीएल लुम्बिनी प्लेअफमा,साबिक विजेता जनकपुरसहित ३ टिम एकैपटक बाहिरिए

काठमाडौं १९ मंसिर । जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्स एनपीएल सिजन-२ को प्लेअफमा प्रवेश गरेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी…

एनपीएलमा सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लगातार छैटौं जितसंगै क्वालिफायरमा

काठमाडौँ १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को जारी दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्स अपराजित यात्रा कायम राख्दै ‘क्वालिफायर’मा पुगेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार साँझ भएको खेलमा चितवन…

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौंले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै

काठमाडौं १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पौने १२ बजे पहिलो र अपराह्न ४ बजे दोस्रो खेल हुँदैछ । पहिलो…

एनपीएल खेल्न चर्चित स्टार क्रिकेटर फाफ डु प्लेसिस नेपाल आइपुगे

काठमाडौं १५ मंसिर । दक्षिण अफ्रिकी चर्चित स्टार क्रिकेटर फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न आज (सोमबार) नेपाल आइपुगेका छन्। दक्षिण अफ्रिकी लिजेन्ड क्रिकेटर फाफ डुब्लेसिस एनपीएलको दोस्रो…

नेपाली यू–१९ टोली एसिया कपका लागि छनोट

काठमाडौँ, १३ मङ्सिर । नेपाली यू-१९ टोली एसिया कपका लागि छनोट भएको छ । नेपालले आज सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै एसिया कपमा स्थान सुरक्षित गरेको हो । संयुक्त…