Category: खेलकुद

आइपिएलमा आज मुम्बई र लखनऊ खेल्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा आज मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल मुम्बईस्थित वानखेडे स्टेडियम मा बेलुका ७:४५ बजे सुरु हुनेछ। प्लेअफ पुग्ने सम्भावना…

पन्जाबविरुद्ध गुजरातको रोमाञ्चक जित 

काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जाब किंग्सविरुद्ध चार विकेटको जित निकालेको छ । आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा पन्जाबले प्रस्तुत गरेको १६४ रनको लक्ष्य घरेलु टोली गुजरातले…

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गर्दै लगातार तेस्रो जित हात पारेको छ । इडेन गार्डेन, कोलकातामा आइतबार दिउँसो भएको खेलमा…

आइसिसी विश्वकप लिग-२- यूएईविरुद्ध नेपालको रोमाञ्चक जित

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको खेलमा यूएईविरुद्ध नेपाल विजयी भएको छ । त्रिवि मैदानमा नेपालले ६ रनको रोमाञ्चक जित निकालेको हो । खेलको नतिजाका लागि अन्तिम बलसम्म कुर्नुपरेको…

यूएईविरुद्ध विनोद भण्डारीको अर्धशतक

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत यूएईविरुद्धको खेलमा विनोद भण्डारीले अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा भण्डारीले ७२ बलमा ५० रन प्रहार गरेका हुन्…

 आईसीसी विश्वकप क्रिकेट लिग–२: वर्षाले प्रभावित खेलमा ओमानसँग नेपाल पराजित

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाल १०२ रनले पराजित भएको हो। जितका लागि ३०६ रनको…

दीपेन्द्रको कप्तानीमा यूएईसँगको टी-२०आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा

यूएईसँगको टी-२०आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा आज नेपाली टोलीको घोषणा गरेको हो। खेल आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट…

आईपीएलमा आरसीबीको विजयी शुरूआत विराट कोहलीको विष्फोटक ब्याटिङ

आइपीएल २०२६ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसीबी)ले विजयी शुरूआत गरेको छ । चेन्नास्वामी स्टेडियममा गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई ६ विकेटले हराउँदै आरसीबीले विजयी शुरूआत गरेको हो ।…

आईपीएलको १९औं संस्करण आजबाट उद्‌घाटन खेलमा आरसीबी र सनराइजर्स हैदराबाद भिड्दै

विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता मध्येको एक इन्डियन प्रिमियर लिग (आईपीएल)को नयाँ सिजन शनिबारदेखि शुरू हुँदैछ । आईपीएलको यो १९औं संस्करण हो । प्रतियोगितामा १० वटा टोली सहभागी छन्…

राखेपले एन्फालाई गर्‍यो तीन महिनाका लागि निलम्बन

काठमाडौं, चैत ११ । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्वन गरेको छ । परिषद्को निर्णयअनुसार एन्फाको कार्यकारी समितिलाई तीन महिनाका लागि निलम्वन गरिएको गरिएको परिषद्द्वारा आज जारी…