Category: खेलकुद

न्युजिल्यान्डमै सफल भयो ‘साम्बा’को घुँडाको शल्यक्रिया

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया भएको छ । बुधबार (चैत ११) बिहान डा. साइमन र उनको टोलीबाट न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको सावित्राले आफ्नो…

पीएसल खेल्न पाकिस्तान पुगे दीपेन्द्र

पाकिस्तान प्रिमियर लिग(पीएसएल) मा सहभागी हुन नेपाली क्रिकेट टाेलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी पाकिस्तान पुगेका छन् । बिहिबारबाट सुरु हुने प्रतियोगिताका लागि उनी पाकिस्तान पुगेको इस्लामाबाद युनाइटेडले सामाजिक संजाल फेसबुकमा दिपेन्द्रको…

हेमन्त धामीको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमको पहिलो जित

हेमन्त धामीको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ। सुदूरपश्चिमले सोमबार वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा कर्णाली प्रदेशविरुद्ध ४ विकेटको जित निकाल्यो । कर्णालीले…

भारतले तेस्रोपटक टी-२० विश्वकप च्याम्पियन, न्यूजिल्याण्डको सपना फेरि अधुरै

दसौँ संस्करणको आइसिसी टी–२० विश्वकप च्याम्पियन बनेको छ उपाधि पनि भारतले जितेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा न्यूजिल्याण्डलाई ९६ रनले हराउँदै भारतले तेस्रोपटक विश्वकपक च्याम्पियन बनेको हो ।…

टी-२० विश्वकप : उपाधिको लागि भारत र न्यूजिल्यान्ड खेल्दै खुशी थप्ने र पीडा भुलाउने भिडन्त

विश्वभरका क्रिकेट प्रेमीहरूको ध्यान आज अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा केन्द्रित हुँदैछ । फरक इतिहास रच्न मैदानमा उत्रिने आयोजक भारत र न्युजिल्यान्डका खेल हेर्न रंगशालामा १ लाख ३० हजार दर्शक उपस्थित…

इंग्ल्यान्डलाई हराउँदै भारत फाइनलमा, उपाधिका लागि न्युजिल्यान्डसँग खेल्ने

आइसिसी टी-२० विश्वकप २०२६ को उपाधि भिडन्त घरेलु टोली भारत र न्युजिल्यान्डबीच हुने भएको छ। बिहीबार भएको दोस्रो सेमिफाइनलमा घरेलु टोली भारतले इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै आगामी आइतबार अहमदावादमा…

टी ट्वान्टी विश्वकप: लगातार तेस्रोपल्ट सेमिफाइनलमा खेल्दै भारत र इङ्ल्यान्ड

आईसीसी टी-२० विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा बिहीबार आयोजक भारतले इंग्ल्यान्डको सामना गर्दै छ । यी दुई टोलीबीचको सेमिफाइनल खेल बेलुका सवा ७ बजेदेखि मुम्बईको वानखेडे स्टेडियममा सुरु हुनेछ ।…

टी-२० विश्वकप पहिलो सेमिफाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका भिड्दै

आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज न्युजिल्यान्ड र दक्षिण अफ्रिकाको खेल हुँदै छ । आज हुने खेल भारतको इडेन गार्डेन कोलकातामा नेपाली समयअनुसार साँझा सवा ७ बजे सुरु हुनेछ ।…

वेस्ट इन्डिजलाई हराउँदै भारत टी–२० विश्वकपको सेमिफाइनलमा सञ्जुको उत्कृष्ट ब्याटिङ

एजेन्सी – सञ्जु सामसनको उत्कृष्ट इनिङ्समा भारतले वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा पुगेको छ। कोलकाताको इडेन गार्डेन्समा सुपर एटको अन्तिम खेलमा १ सय ९५ रनको लक्ष्य…

टी–२० विश्वकपबाट आयोजक श्रीलंका बाहिरियो, न्युजिल्यान्ड ६१ रनले  विजयी

आयोजक श्रीलंका जारी टी–२० विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिएको छ। बुधबार राति सम्पन्न सुपर–८ को छैटौँ खेलमा न्युजिल्यान्डसँग ६१ रनको फराकिलो अन्तरले पराजित भएसँगै श्रीलंकाको विश्वकप यात्रा समाप्त भएको हो। कोलम्बोस्थित…