एनपीएलका लागि कीर्तिपुर क्रिकेट मैदानमा तयारी तीव्र (तस्बिरहरू)
नेपाल प्रिमियर लिग दोश्रो संस्करणका लागि कीर्तिपुर क्रिकेट मैदानमा तयारीको काम तीव्र रुपमा हुँदै छ । मंसिर १ गतेबाट सञ्चालन हुने दोश्रो लिगको लागि पहिलो पटक फलोडलाइट जडान, १० हजार…
नेपाल प्रिमियर लिग दोश्रो संस्करणका लागि कीर्तिपुर क्रिकेट मैदानमा तयारीको काम तीव्र रुपमा हुँदै छ । मंसिर १ गतेबाट सञ्चालन हुने दोश्रो लिगको लागि पहिलो पटक फलोडलाइट जडान, १० हजार…
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आफ्नो मस्कट ‘बड्डाउ’ सार्वजनिक गरेको छ । यो मस्कटको नाम सुदूरपश्चिमको स्थानीय भाषामा राखिएको हो । यस्तै मस्कटले बाघको स्वरूप…
क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । भेषावकरले आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएसँगै सन्यास लिएको बताएका छन् । भेषावकरको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेलेको हो…
हङकङ सिक्सेस अन्तर्गत नेपालले भारतविरुद्ध ऐतिहासिक जित निकालेको छ । आफ्नो तेस्रो खेलमा भारतलाई नेपालले ९२ रनको फराकिलो अन्तरले जित निकालेको हो । यो जित हङकङ सिक्सेस इतिहासमै सबैभन्दा ठूलो…
हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको हो । अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २…
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा नेपाल जीतविहीन बनेको छ । बुधबार दुबईको यूएईमा सम्पन्न अन्तिम खेलमा घरेलु टीम यूएईसँगको ४ विकेटको…
विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय खेलमा घरेलु टोली युएईलाइ जितका लागि नेपालले २ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५०…
सुदूरपश्चिम रोयल्सले आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि चौथो विदेशी खेलाडीको रुपमा अष्ट्रेलियाका ब्याट्सम्यान जोस ब्राउनलाई अनुबन्ध गरेको छ। ब्राउनले बिग बास लिग (बीबीएल) क्रिकेटमा उत्कृष्ट प्रदर्शन…
भारतीय महिला टोलीले पहिलो पटक एकदिवसीय महिला विश्वकपको उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको छ। आइतबार नवी मुम्बईस्थित डीवाई पाटिल रंगशालामा भएको रोमाञ्चक फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित…
सुदूरपश्चिम रोयल्सले अमेरिकन अलराउन्डर हर्मीत सिंहलाई नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको निम्ति निरन्तरता दिएको छ । आइतबार सुदूरपश्चिमले हर्मीतलाई दोस्रो संस्करणमा निरन्तरता दिँदै तेस्रो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको…