Category: Uncategorized

काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ

काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पक्राउ परेका छन्। मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलको टोलीले उनलाई पक्राउ गरेको हो। उनलाई सुविधानगरस्थित निवासबाटै पक्राउ गरिएको कार्यालयका एसएसपी सन्तोष खड्काले…

सरकारको निर्णयलगत्तै भंग भयो राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन

प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने सरकारको नीतिको स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्डमा क्रियाशील कर्मचारी युनियन भङ्ग भएको छ। मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकले शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची…

उपत्यकाका प्रहरीलाई ‘अलर्ट’ बस्न निर्देशन

काठमाडौं, चैत १३ । नेपाल प्रहरीका प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मलाई चुस्ता पोसाक (बर्दी) मा तयारी अवस्थामा बस्न सर्कुलर गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत…

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना, कम्तीमा ६६ जनाको मृत्यु

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ । दर्जनौँ घाइते भएका बीबीसीले जनाएको छ । अधिकारीहरूले देशको दक्षिणमा उडान भरेको केही समयपछि नै वायुसेनाको विमान दुर्घटनाग्रस्त…

इरानसँग अमेरिकाको वार्ता सकारात्मक, आक्रमण ५ दिनका लागि रोक्ने ट्रम्पको घोषणा

काठमाडौं ९ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत दुई दिनमा अमेरिका र इरानबीच भएको वार्ता फलदायी बनेको र इरानविरुद्ध हुने अमेरिकी आक्रमणहरू पाँच दिनका लागि रोक्ने निर्णय गरेको बताएका…

बालेन शाह १३ चैतमा प्रधानमन्त्री बन्दै, को–को बन्दै छन् मन्त्री ?

काठमाडौं ६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरुले मंगलबार र बुधबार अभिमुखीकरण तालिम लिए । बिहीबार समानुपातिक सांसदहरुलाई निर्वाचन आयोगले प्रमाणपत्र पनि वितरण गरेको छ । प्रतिनिधिसभा…

हावाहुरीको जोखिमबाट कसरी बच्ने ?

काठमाडौं ६ चैत । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न स्थानमा ठूलो हावाहुरी तथा वर्षा हुने बताएको छ । आज पश्चिम नेपालका सुदूरपश्चिम र…

बालेनले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तय

काठमाडौँ ५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले यही चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी…

खोटाङमा हेलिकप्टर दुर्घटना

काठमाडौँ ४ चैत । काठमाडौँबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको बालाबेंसीमा दुर्घटनामा परेको छ । अवतरण गर्ने क्रममा असन्तुलित भई हेलिकप्टर पल्टिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।…

निर्वाचन प्रहरीलाई सम्मानपत्रसहित बिदाइ

काठमाडौँ २८ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिएको छ । निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीको ४० दिनको…