Month: April 2026

भोलीदेखि एसइइ परिक्षा सुरु ५ लाख बढी विद्यार्थी सहभागी हुँदै

काठमाडौँ चैत १८। एसइइ परिक्षा भोली बिहीबारबाट सुरु हुँदैछ । यसवर्षको एसइइ परिक्षामा देशभरबाट ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस वर्षको परीक्षामा…

मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति(बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ । बुधवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण…

बैतडीको महाकालीमा डुबेर एक जना बेपत्ता

बैतडी, चैत १८। बैतडीमा डुबेर एक जना बेपत्ता भएका छन्।बैतडीको पञ्चेश्वर गाउँपालिका-४ बन्ना बस्ने ६४ वर्षीय कृष्ण चन्द हल्दुघाट स्थित महाकाली नदिमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्। उनको खोजतलास…

डडेल्धुरामा ‘सप्राइज एण्ड डिजिटल हब’ सञ्चालनमा,एकै ठाउँमा डिजिटल सेवा र उत्सव व्यवस्थापन

डडेल्धुरा, चैत १८ — जिल्लाको अमरगढी नगरपालिका–५, शिक्षा रोडमा स्थापना गरिएको ‘सप्राइज एण्ड डिजिटल हब’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। हबको उद्घाटन डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष दीपक महता ले…