एसिया कपमा छोराको खेल हेर्दाहेर्दै पिताको निधन,दुनिथ प्रतियोगिता छाडेर स्वदेश फर्किए
काठमाडौं : श्रीलंकाका युवा अलराउन्डर दुनिथ वेल्लालागे एसिया कप टी-२० प्रतियोगिता बीचमै छाडेर स्वदेश फर्किएका छन्। बिहीबार राति अफगानिस्तानविरुद्धको खेलका क्रममा उनका पिता सुरन्गा वेल्लालागेको हृदयाघातबाट निधन भएपछि उनी आकस्मिक…
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको भेटवार्ता
काठमाडौं। अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा दुवैबीच आपसी…
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको शिष्टाचार भेटवार्ता
काठमाडौं। अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा दुवैबीच आपसी…
डा.रुइत भेट्न तिलगंगा पुगिन् प्रधानमन्त्री कार्की,रुइतले भने–बिरामी छाडेर मन्त्रीमा आउँदैन
प्रधानमन्त्री सुशीला कार्की मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर वरिष्ठ नेत्रविज्ञानी डा. सन्दुक रुइतसँग भेट गरेकी छन्। भेटमा प्रधानमन्त्री कार्कीले विशेष परिस्थिति र चुनौतीपूर्ण घडीमा आफूले सरकारको नेतृत्व गर्नुपरेको भन्दै सरकारलाई…
राष्ट्रपतिले गरे राष्ट्रिय सभा अधिवेशन अन्त्य
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्। अन्तरिम मन्त्रिपरिषदको भदौ ३० गतेको सिफारिसमा राष्ट्रपतिले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको अधिवेशन अन्त्य…
विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउन निर्देशन दिने कुलमानको पहिलो निर्णय
नवनियुक्त ऊर्जा मन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउन निर्देशन दिने पहिलो निर्णय गरेका छन्। शीतल निवासमा शपथ ग्रहणलगत्तै मन्त्रालय नपुगी, उनले महाराजगञ्जस्थित आगलागीमा परी क्षति पुगेको प्रहरी…
नवनियुक्त तीन मन्त्रीले लिए शपथ तस्बिर सहित
काठमाडौँ । नवनियुक्त तीन मन्त्रीले सोमबार शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र…
तीन मन्त्रीको टुंगो लाग्यो, कुलमानलाई महत्त्वपूर्ण तीन मन्त्रालयको जिम्मेवारी
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गरेकी छन्। उनले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन्। स्रोतका अनुसार, ओमप्रकाश अर्यालले गृहसहित कानुन मन्त्रालयको निम्मेवारी सम्हाल्नेछन्। उर्जामन्त्रीका रूपमा कुलमान…
टेन्ट टाँगेर सर्वोच्च अदालतले सुरु गर्यो सेवा तस्बिरसहित
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाटका कारण क्षति पुगेको सर्वोच्च अदालतले आइतबारदेखि सेवा दिन थालेको छ। भवन प्रयोग गर्न नसक्ने अवस्था आएपछि अदालतले आफ्नै परिसरमा टेन्ट टाँगेर कर्मचारीमार्फत…
पाँच दिनपछि खुल्यो कञ्चनपुरको गड्डाचौकी नाका
दोधारा चाँदनी (कञ्चनपुर), २९ भदौ । ‘जेनजी’ आन्दोलनका कारण बन्द भएको कञ्चनपुरको गड्डाचौकी नाका पाँच दिनपछि खुलेको छ। भारतीय सीमासुरक्षा बल (एसएसबी) ले नेपाली नागरिकलाई भारत प्रवेशमा लगाएको रोक हटाएको…









